बिहिबार , फागुण १०, २०८०

 

विष्णुकै अवतार मानिन्छ । श्रीकृष्णको अवतारमा भगवान विष्णुले संसारलाई पिरोलेका कं-स आदी ठूला ठूला असुरगणहरूको सँ-हार गर्नाको साथै कु-रुक्षेत्रमा महाभारतको यु-द्ध गराएर पृथ्वी भरका पा-पीहरूको नास गराएका थिए भनेर भनिन्छ।

 

बुद्ध अवतार: हिन्दू धर्म अनुसार भगवान विष्णुको दश अवतार मध्य बुद्धको अवतार पनि एक हो। विभिन्न पुराणहरूका अनुसार बुद्धको रूपमा भगवान विष्णुले दानवहरूलाई अवैदिक शिक्षा दिएर बेद धर्मबाट च्युत बनाई दुर्वल तुल्याई देवताहरूको रक्षा गर्नुभएको थियो।

 

विष्णु पुराण देखि शुरू भइ क्रमशः अग्नी पुराण, मत्स्यपुराण, पद्मपुराण आदि विभिन्न पुराणहरूमा बुद्ध अवतारका कथाहरु उल्लेख भएको पाइन्छ ।

रुक्षेत्रमा महाभारतको यु-द्ध गराएर पृथ्वी भरका पा-पीहरूको नास गराएका थिए भनेर भनिन्छ।

 

बुद्ध अवतार: हिन्दू धर्म अनुसार भगवान विष्णुको दश अवतार मध्य बुद्धको अवतार पनि एक हो। विभिन्न पुराणहरूका अनुसार बुद्धको रूपमा भगवान विष्णुले दानवहरूलाई अवैदिक शिक्षा दिएर बेद धर्मबाट च्युत बनाई दुर्वल तुल्याई देवताहरूको रक्षा गर्नुभएको थियो। विष्णु पुराण देखि शुरू भइ क्रमशः अग्नी पुराण, मत्स्यपुराण, पद्मपुराण आदि विभिन्न पुराणहरूमा बुद्ध अवतारका कथाहरु उल्लेख भएको पाइन्छ ।

 

कल्की अवतार: हिन्दू धर्मका अनुसार भगवान विष्णुले यो अवतार अहिलेसम्म धारण गरिसकेका छैनन् । भगवान विष्णुले यस कल्की अवतारलाई भविष्यमा धारण गर्ने बताइएको छ। कल्की

 

अवतार कलियुगको अन्त्य तिर धारण गर्ने भनेर शास्त्रहरुमा उल्लेख गरिएको छ। कल्कि अवतार लिएर विष्णु भगवानले दु-ष्टहरूको ना-श गरेर धर्मको रक्षा गर्ने छन् भनेर धर्मशास्त्रहरुमा भनेको पाइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय