बिहिबार , फागुण १०, २०८०

भर्खर टुकुचा खन्दा बालेनको डोजरले निकाल्यो लुकाएर राखेको राजाको गाडी भयो चमत्कार खुल्यो यस्तो रह`स्य..,(भिडियो हेर्नुस्)

 

भर्खर टुकुचा खन्दा बालेनको डोजरले निकाल्यो लुकाएर राखेको राजाको गाडी भयो चमत्कार खुल्यो यस्तो रह’स्य | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्

 

:-अन्य समाचार :- काठमाडौं । कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठक सकिएको छ ।

करिब २ घण्टा बसेको बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल गरेका नेताहरु दिउँसो पुनः छलफलमा बस्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु समेत सहभागी थिए ।

 

निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची सोमबार बुझाएसँगै सत्ता गठबन्धनमा रहेका दलहरु प्रत्यक्ष तर्फका उम्मेदवार छनोटमा लागेका हुन् ।

 

अबको एक दुई दिनभित्रै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सिट बाँडफाँट टुंग्याउने गठबन्धनको तयारी रहेको नकेपा समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

 

५ दलीय सत्ता गठबन्धनले साउन २० गते नै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेपनि सहमति जुट्न सकेको थिएन । गठबन्धनमा प्रतिनिधि सभाको १६५ सिटमध्ये ९० प्रतिशतमा सहमति जुटेपनि अन्य निर्वाचन क्षेत्रका बारेमा दोहोरो र तेहरो दाबी भएकाले भागबण्डामा सकस पर्दै आएको छ ।

 

दलहरुले सिट भागबण्डा मिलाउँदा प्रतिनिधि र प्रदेश सभा दुवैमा सन्तुलनसहित सहमति गर्ने बताउँदै आएका छन् । तर, दलहरुले दाबी गरेका क्षेत्र तलमाथि गर्न नेताहरु नमान्दा समस्या भइरहेको छ । आयोगले प्रत्यक्षतर्फ असोज २३ मा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका बनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय