शनिबार , बैसाख ८, २०८१

काठमाण्डौ:

पुनरस्थापना केन्द्र भनेको गलत बाटोमा बिग्रीएकाहरुलाई सुघार्ने र नयाँ जीवन दिने संस्था हो ।

तर यस्तै एउटा संस्था जस्ले जीवनादन दिने नाममा कसैको जीवन नै लिएको छ । जस्ले माया गरेर केयर गरेकै नाममा पि’टे’र या’तना दिएको छ ।

यो कुरा उक्त सुधार केन्द्रमा मृ,त,क भएका युवाको दिदीले प्रमाण सहित मिडियामा खोलिदिएकी छन् । ती दिदीले रुँदै आफ्नो भाईले ,म’र्नु, अघि लेखेका कुरा देखाउँदै सबै वास्तविकता भनेपछि थाहा भएको हो ।

दिदीको भनाई अुनसार भाईलाई सुधार्नकोलागी सुधार केन्द्रमा राखिएको थियो । तर त्याहाँ भाईलाई केन्द्रका मान्छेले नै कु’ट’पि’ट गर्ने कुरा भाईले आफुलाई बताएपछि सोध्दा केन्द्रका मान्छेले‘

मायाले यसो मसारे जस्तो गरेको हो नी यस्तोलाई पनि पि’टे’को भन्छन् त भनेर टार्ने गरेको उनले बताईन् ।’ उनीसंगै आफुले ओढेको गल्बन्दिको टुप्पाले आँ,शु पु,च्छ्दै,‘मेरो छोरालाई मा’रे’कै हुन् ।’

भनेर रुँदै भनिन् । आफ्नो भाई गुमाएकी दिदी र जवान छोरा गु,मा,एको आमाललाई जस्तो पि’डा भईरहेको छ त्यो देख्ने र सुन्नेलाई अनुभूति सम्म गर्न गाह्रो हुन्छ ।

मिडिया सामू रुँदै मृ,त,कका दिदीले भाईले म’र्नु अघि आमालाई र आफुलाई लेखेको कुरा पढेर सुनाईन् । उनको यो कुरा सुन्दा लाग्दैन कि उनका भाईले देह त्याग गरेका हुन् ।

तर यी सबै कुराहरु प्रमाणको रुपमा जुटिसकेपछि के अब त्यो सुधारकेन्द्रलाई कारवाही हुन्छ होला त ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय