मंगलबार , फागुण १५, २०८०

काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले कमलपोखरी क्षेत्रमा आज पनि टुकुचा उत्खनन् सुरु गरेको छ। सोमबार हात्तीसार(कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो ।

 

महानगरपालिकाको डोजर सहितको टोली हात्तीसार(कमलपोखरी क्षेत्रमा पुगेको हो । महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गर्दा भेट्टाएको थियो।

 

 

अहिले महानगरले टुकुचाको वैधानिक प्रमाण खाजेरकाम गरिरहेको छख । उच्च अदालत पाटनले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना नहटाउन अल्पकालीन आदेश दिए पनि काठमाडौं महानगरले आफ्नो काम जारी राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय