बिहिबार , फागुण १०, २०८०

नेपाली राजनीतिमा डा. बाबुराम भट्टराई निकै परिचित नाम हो । भट्टराईले नेपाली राजनीतिमा एउटा छुट्टै तरंग ल्याइदिएका थिए । सफल प्रधानमन्त्री र सफल अर्थमन्त्रीको छवि बनाएका उनी जनयुद्धबाट उदाएका प्रभावशाली तथा असल नेता हुन् ।

 

उनको राजनैतिक जीवन अस्थिर भएपनि भट्टराई जनताको लागि दिनरात खटिने नेता हुन् । देशमा जनता बिच उनी चर्चित छन् । अझ विशेष त गोरखा (भट्टराईको गृह जिल्ला) मा त उनको छुट्टै क्रेज छ ।

 

प्रधानमन्त्री हुँदा उनले गरेका कामहरु बेलाबेला टिकाटिप्पणी हुने गर्छ । निर्वाचन निकट हुँदै गर्दा भट्टराईले आफू प्रधाामन्त्री हुँदा गरेको कामहरु यतिबेला सामाजिक संजालमा भाइरल भएको छ ।

 

भौतीक पुर्वाधार तथा यातायात मन्त्रालय तर्फ

(१)काठमाडौ -तराई /मधेश जोड्ने द्रुत मार्ग

(२)मध्य पहाडी ( पुस्पलाल)लोक मार्ग

(३)दक्षिण – उत्तर जोड्ने कोशी कोरीडोर

 

(४)दक्षिण – उत्तर गण्डकी कोरीडोर

(५) दक्षिण -उत्तर कर्णाली कोरीडोर

(६)हुलाकी राजमार्ग

(७) पुर्व पश्चिम रेल मार्ग

 

संस्कृती , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तर्फ

(८)दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल निजगढ

(९) क्षेत्रीय अन्तर्राष्ट्रिय बिमान स्थल पोखरा

 

(१०) क्षेत्रीय अन्तर्राष्ट्रिय बिमान स्थल भैरहवा

 

शहरी बिकास मन्त्रालय तर्फ

११) मेलम्ची खानेपानी आयोजना

 

उर्जा मन्त्रालय तर्फ

(१२) माथिल्लो तामाकोशी जलविद्युत आयोजना

(१३)पश्चिम सेती जलविद्युत आयोजना

(१४)बुढी गण्डकी जलविद्युत आयोजना सिंचाइ मन्त्रालय तर्फ

 

(१५)सिक्टा सिचाइ आयोजना

(१६) रानी जमरा कुलरिया सिचाइ आयोजना

(१७) बबई सिचाइ आयोजना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय