मंगलबार , चैत्र ६, २०८०

तत्कालै प्रचण्डको सुरक्षा गार्ड खोसेर बालेन शाहलाई दिइदै ?

तुरून्त प्रचण्डको सुरक्षा गार्ड खोसेर बालेन शाहलाई दिनुपर्छ भन्दै उफ्रिए डा. सुन्दरमणी (हेर्नुहोस भिडियो) भिडियो समाअचारको अन्त्यमा छ, हेर्नुहोस।

साथमा यो पनि: माफियाको कब्जामा मन्त्रालय, अधिकारीको दादागिरिले हद नाघ्यो, सरकारी कार्यालयमै ताला लगाइदिए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र डलर तस्करीको अभियोगमा पक्राउ परेका विवादित व्यापारी सुवास श्रेष्ठलाई १५/२० वर्षदेखि कौडीको भाउमा पसल सञ्चालन गर्न दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल पर्यटन बोर्डको कार्यालयमा ताला लगाइदिएर बन्द गरिदिएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बोर्डको कार्यालयमा ताला लगाइदिएका हुन् । बोर्डले मासिक १ लाख रुपियाँ भाडा तिरेर राजश्व उठाउन आफ्नो कार्यालय राखेको थियो ।समयमा भाडा नदिएको आरोपमा प्राधिकरणका महानिर्देशक अधिकारीले शक्तिको दुरुपयोग गरेर अर्को सरकारी निकाय पर्यटन बोर्डको कार्यालयमा ताला लगाइदिएका हुन् ।

महानिर्देशक अधिकारीले बिहीबार विमानस्थलमा रहेको पर्यटन बोर्डको कार्यालयमा ताला लगाउन आदेश दिएपछि आफूहरूले ताला लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् । उनले भने, ‘दुई वर्षदेखि पर्यटन बोर्डले भाडा दिएको छैन । पटकट/पटक भाडा माग्दा हामीलाई भाडा नदिएपछि ताला लगाइदिएका छौँ ।’

ताला नलगाउन र कार्यालय खेल्न दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले महानिर्देशक अधिकारीलाई निर्देशन दिएका थिए । महानिर्देशक अधिकारीले मन्त्री श्रेष्ठको आदेशसमेत नटेरेर ताला खोलेका छैनन् ।

पर्यटन बोर्ड र प्राधिकरण एउटै मन्त्रालयका कार्यालय हुन् । अधिकारीभित्र पलाएको अहँकार र शक्तिको दुरुपयोगले गर्दा बोर्डको कार्यालयमा ताला लगाएर राज्यमाथि आफ्नो कस्तो दादागिरि छ ? भन्ने दम्भ र घमण्ड देखाएका छन् ।महानिर्देशक अधिकारीका अगाडि मन्त्री श्रेष्ठ निरिह बनेका छन्।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले आफूहरूले बजेटका कारण समयमा भाडा बुझाउन नसकेको बताए । ‘हामीलाई क्लोजिङको अन्तिमतिर प्राधिकरणले बिल पठाएको थियो’, उनले भने, ‘त्यो बेला बिल काटेर सरकारी पैसा दिन सकिँदैन । केही हप्तापछि भाडाको पैसा दिन्छौँ भनेका थियौँ । प्राधिकरणले बिहीबारदेखि विमानस्थलको कार्यालयमा ताला लगाइदिएको छ ।’

महाप्रबन्धक ठाकुरले भने, ‘पर्यटन बोर्डले प्रत्येक पर्यटकबाट एक हजार रुपियाँ शुल्क लिएको छ । त्यो लिन पाइन्न । एयरलाईन्सहरूले त्यसको विरोध गरेका छन् ।’पर्यटन बोर्डले आफू खुसी प्रत्येक पर्यटकसँग एक हजार रुपियाँ कर उठाउने निर्णय गरेको होइन । नेपाल सरकारको निर्णयअनुसार कर उठाएको हो । पर्यटन बोर्डले सरकारको निर्णय कार्यान्वयन गर्ने हो ।

पर्यटन मन्त्रालयलाई अदृष्य रुपमा माफियाले चलाएका कारण अराजक हर्कतहरू बढ्न लागेको आरोप कर्मचारीहरूले लगाउन थालेका छन् ।

प्राधिकरणका महानिर्देशक अधिकारीसँग पर्यटन बोर्डको विमानस्थलको कार्यालयमा ताला लगाएको र सुवास श्रेष्ठलाई कौडीको भाउमा पसल सञ्चालन गर्न दिएको विषयमा प्रतिक्रिया लिन मोबाइलमा सम्पर्क गर्दा फोन काटिदिए । अधिकारी सम्पर्कमा आउन चाहेनन् ।

सुवास श्रेष्ठ जस्ता विवादित व्यक्तिलाई प्राधिकरणले १५/२० वर्षदेखि विमानस्थलभित्र कौडीको भाउमा पसल सञ्चालन गर्न दिएको छ । प्रतिस्पर्धाबाट पसल चलाउन दिने हो भने प्राधिकरणलाई ठूलो मुनाफा हुन्छ । तर, प्राधिकरणले त्यो काम गर्दैन ।

सुवास श्रेष्ठले ४४ वटा मुद्दा सर्वोच्च अदालतमा प्राधिकरणविरुद्ध हालेर अदालतको आदेशको भरमा पसल सञ्चालन गरिरहेका छन् । त्यसलाई खाली गराएर प्रतिस्पर्धाबाट भाडा लगाउन महानिर्देशक अधिकारीको कुनै ध्यान छैन ।

सुवास श्रेष्ठ (गोपालबाबु श्रेष्ठले सम्झौता गरेका)ले ४४ वटा मुद्धा प्राधिकरणविरुद्ध हालेका छन् । सर्वोच्च अदालतको आदेश बमोजिम पसल चलाउन दिएको ठाकुरले बताए । उनले अदालतको आदेश र फैसलाका कारण टेण्डर निकाल्न नसकेको बताए ।

पर्यटन मन्त्रालयलाई माफियाले चलाएको छ ? वा मन्त्री श्रेष्ठले चलाएका छन् ? प्रश्न उठेको छ । एउटै मन्त्रालयका दुई कार्यालयबीचको सामान्य विवाद सडकमा आउँदा पनि मन्त्री श्रेष्ठ मुकदर्शक बनेर महाToggle navigation

पर्यटन मन्त्रालयलाई माफियाले चलाएको छ ? वा मन्त्री श्रेष्ठले चलाएका छन् ? प्रश्न उठेको छ । एउटै मन्त्रालयका दुई कार्यालयबीचको सामान्य विवाद सडकमा आउँदा पनि मन्त्री श्रेष्ठ मुकदर्शक बनेर महानिर्देशक अधिकारीका सामु निरिह बनेका छन् ।निर्देशक अधिकारीका सामु निरिह बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय