सेतो नागलाई देख्ने बित्तिकै ॐ लेखी एक सेयर गरि दर्शन गरौ, तपाईले नसोचेको ७ दिन भित्र मनोकामना पूरा हुनेछ। हाम्रो शरीरमा सकारात्मक तरङ्ग संगै नकारात्मक तरङ्ग रुपनि प्रवाहित भैरहेका छुन्छन ।

 

राम्रो समय र ग्रहहरु पनि मिलेर बसेको अवस्थामा नकारात्मक भन्दा सकारात्मक तरङ्ग धेरै प्रवाह हुन्छ भने कुण्डलीमा ग्रहको अवस्था पनि मिलेको छैन समय पनि खराब चलेको छ भने सकारात्मक भन्दा नकारात्मक तरङ्ग हाम्रो शरीर तथा बसोवास गर्ने छेउछाउमा धेरै नै सकृय अवस्था यसमा पनि हामी वसोबास गरेको भूमिमा नागको बासस्था न रहेको छ ।

 

नागको लागि गर्नु पर्ने प्रकृया यदि हामिले पू रा गर्न सकेका छैनौ भने यसको प्रभाव नकारात्मक रुपमा धेरैहुने शास्त्रमा उल्लेख गरिएको छ ।

 

यसरी नागदोष पुजागरेमा क्षेमा पुजा गरेमा यसको दोष कम भएर सकारात्मक प्रभाह धेरै हुने छ । हरेक महिनामा नागको शिर फरक फरक दिशामा हुने गर्दछ । यहीँ दिशा को आधारमा नागको वर्ग छुट्याउन सकिने पनि उल्लेख गरिएको छ ।

 

विशेषगरी सेती र काली नाग गरि दुई प्रका रका नाग मानिसको जग्गामा बसोबास गरिएको हुन्छ । हामीले भवन निर्माण गर्दा नागको वासस्थानका आधारमा यदि बनाइएको छैनौ

 

भने यसको प्रभाब घर बनाउन सुरु गरेपछि देखा पर्न सुरु गर्दछ । घर बनाउदा पनि नाग को बासस्थान को हेर बिछर गरि बनाउदा धेरै राम्रो हुने शास्त्र मा लेखियको छ।

 

घरको मुख्य व्यक्ति अचानक बिमारी हुनु, कुनै दुर्घ,टनामा परेर अंग भङ्ग हुनु या मृ,त्यु हुनु, शरीरको दायाँ तथा बायाँ भाग पालैपालो केहि दिनको अन्तरालमा दुख्नु,

 

 

 

मानसिक समस्या देखा पर्न सुरुहुनु जस्ता लक्षण देखा परेमा तुरुन्तै बिज्ञको सल्लाह अनुसार नागको पुजा गर्दा पनि सन्चो हुने पनि बताईन्छ गर्नुपर्ने बिधान रहेको छ ।

 

यदि मानिस जन्मिएको समयमा राहु तथा केतु ग्रहको परि धिभित्र अरुग्रहहरु बसेको अवस्था नागको दोष हुने छ । यदि समस्त ग्रहहरुको स्थिति दायाँ भएको अवस्थामा भए मा नकारात्मक भन्दा पनि सकारात्मक फलमा वृद्धि हुने छ । यदि समस्त ग्रहहरु बायाँ भएमा यसको प्रभाव धेरैनै नकारात्मक हुने उल्लख गरिएको छ ।

 

भदौं, आश्विन र कार्तिक महिनामा नागको शिर पुर्व दिशामा हुन्छ । मंसिर,पुस तथा माघ महिनामा दक्षिण दिशामा नागको शिर रहने पनि उल्लेख गरिएको छ ।

 

फागुन,चैत तथा वैशाख महिनामा पश्चिमा नागको शिर हुने गर्दछ । जेठ, आषाढ तथा श्रावण महिनामा उत्तरमा नागको शिर रहने शास्त्रमा उल्लेख गरिएको छ ।

 

श्रावण १० गते नाग पञ्चमीका दिन नागको शिर उत्तरमा रहने छ । उत्तर शिर बनाएर नागको पुजा गरे शुभ मिल्ने उल्लेख गरिएको छ । यसमा पनि अशुभ योग जस्तै पितृ दोष, सकट योग, ग्रहण योग,गुरुचाण्डाल योग,

 

 

मंगलीक योग लगाएतका योगमा जन्म भएमा यसको प्रभाव धेरै नकारात्मक हुनेहुदा बिधि पुर्व क नागको पुजा गरेमा यसको दोषमा कमि आउने उ ल्लेख गरिएको छ ।

 

नागको दोष भएको जग्गामा बसोबास गर्ने मानिसहरको हरेक प्रकारका कार्यमा बाधा अवरोध हुने पनि उल्लेख गरिएको छ । यदि विधिपुर्वक नागको पुजाग रेमा हरेक प्रकारका नाग दोषहरु शान्ति हुने उल्लेख गरि एको छ ।

 

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

 

 

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय