बिहिबार , साउन १०, २०८१

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बागमती नदी किनारमा रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थित गरिने बताएका छन्।

 

बागमती नदी किनारमा बस्ने मानिसहरूको समस्या समाधान गरिने पनि उनले बताए।

 

बागमती नदी किनारमा बस्ने मानिसको आक्रोश छ। त्यहाँ अव्यवस्थित बसोबास छ,’ काठमाडौंमा आज भएको कार्यक्रममा उनले भने, ‘अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउन हामी काम गर्छौं।’

 

उनले भूमि आयोगले पनि अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न तदारूकताका साथ काम अघि बढाउनुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय