बिहिबार , साउन १०, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले थ्रेसहोल्ड नकटाउने बताएका छन् ।

 

नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको मंगलबार पोखरामा उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘यो भविष्यवाणी लेखेर राख्नुस्,

 

 

 

माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैन, एक सिटसम्म जिताइदिनू ।’ओलीले माधव नेपालको पार्टीसँग विचारै नभएको, बरु देश बर्बाद पार्नेमध्ये एक भएको आरोप लागाएका छन् ।

 

 

 

ओलीले माओवादी आन्दोलन पनि असफल हुने ,माओवादीमा प्रचण्ड र उनको परिवार बाहेक कसैलाई फाइदा नपुग्न समेत बताएका छन् ।

 

 

ओली पछिल्लो समयमा पार्टिको प्रचारप्रसार कार्यक्रममा व्यस्त रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय