मंगलबार , फागुण १५, २०८०

केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन् । तल्लो तहबाटै साङ्गठनिक संरचनाबलियो बनाउने उद्देश्यका साथ प्रमुख राजनीतिक दलहरूले सङ्गठन विस्तारलाई तीव्रता दिएका हुन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत

 

समाजवादीसहितका राजनीतिक दलहरू महाधिवेशन, राष्ट्रिय सम्मेलन र सङ्गठन निर्माण अभियानमा जुटेका छन् । नेपाली काँग्रेसका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रचार विभाग

 

प्रमुख विश्वप्रकाश शर्माले जनाधार बलियो बनाउनका लागि तल्लो तहबाटै साङ्गठनिक संरचना सशक्त, प्रभावकारी र जनमुखी हुनुपर्ने बताए उनले भने, नेपाली काँग्रेस १४औँ महाधिवेशनको तयारीमा जुटिरहँदा क्रियाशील सदस्यता वृद्धिसँगै वडा र पालिकाहरूमा पनि पार्टी नयाँ नेतृत्व चयन गरिएको छ ।पार्टीमा कटिबद्ध कार्यकर्ताको उपस्थितिले जनाधार निर्माणमा सहयोग पु-याउँछ । कार्यकर्तामा काँग्रेस धनि नेपाली काँग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४, २५ र २६ गते हुँदै छ ।

 

महाधिवेशनको प्रक्रिया क्रियाशील सदस्यता वितरणबाट सुरु हुन्छ । नेपाली काँग्रेसले देशका ७७ वटै जिल्लामा यस पटक क्रियाशील सदस्यता झन्डै दोब्बर वृद्धि गरेको छ ।

 

कतिपय जिल्लामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्य थपिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । शर्माले भने, ‘नेपाली काँग्रेसका क्रियाशील सदस्यको सङ्ख्या आठ वृद्धि गरेको छ ।

 

केपी ओलीको सरकारले लगाएको रिण तिर्दैछु, अब बिस्तारै देशले आर्थिक गति लिदैछ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) को अभाव हुनुको दोष अघिल्लो सरकारलाई लगाएका छन् । प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा मन्त्री शर्माले अघिल्लो सरकारले गर्दा अहिले बजारमा तरलता समस्या उब्जिएको बताएका हुन् ।

 

बैकिङ क्षेत्रमा देखिएको समस्या आफूले गरेको नितिगत प्रभाव र कामकारबाहीको कारणले ननिम्तिएको दाबी उनको छ । अघिल्लो सरकारको भन्सार नीति र आयात नीतिको कार्यनयन हुँदा अहिले बजारमा पैसा अभाव भएको उनको भनाइ छ ।

 

‘अर्थतन्त्रको वर्तमान अवस्था र समस्याहिजोको कामकारबाहीले गर्दा भएको हो,” उनले भने, “हिजोको दिनका भन्सार नीति, सरकारी खर्च नीति र आयातमा आधारित राजश्वका कारण आज समस्या देखिएको हो ।” हामीले त्यसलाइ सुधार गर्न सकिएन भने आजको काम कार्वाहीको प्रभाव भोलिको दिनमा देखिने तर्क उनको छ ।

 

अर्थमन्त्री शर्माले अहिलेले बजारमा देखिएको समस्या समाधान गर्न सरकारले नीति गत सुधार गर्ने बताए । अबको सरकारले राजश्व प्रणाली, खर्च प्रणाली लगायतमा सुधार गरि सस्थागत सम्रचना मै सुधार गर्ने बताए ।

 

सरकारले आयातलाई निरुत्साहित गर्दै निर्यात बढाउन प्रोत्साहन गर्ने, उत्पादन मुलुक २० वटा क्षेत्र छनौट गरि त्यसमा लगानी बढाउने उनले बताए ।

 

छलफलमा मन्त्री शर्मा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताएका छन् । विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने अन्य क्षेत्रबाट अनेमानहरु भइरहे पनि अब त्यस्तो समस्या नहुने र ७ प्रतिशतको लक्ष्य भेटिने अर्थमन्त्री शर्माले बताए ।काठमाडौं ।

 

केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन् । तल्लो तहबाटै साङ्गठनिक संरचना

 

बलियो बनाउने उद्देश्यका साथ प्रमुख राजनीतिक दलहरूले सङ्गठन विस्तारलाई तीव्रता दिएका हुन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत

 

समाजवादीसहितका राजनीतिक दलहरू महाधिवेशन, राष्ट्रिय सम्मेलन र सङ्गठन निर्माण अभियानमा जुटेका छन् । नेपाली काँग्रेसका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रचार विभाग

 

प्रमुख विश्वप्रकाश शर्माले जनाधार बलियो बनाउनका लागि तल्लो तहबाटै साङ्गठनिक संरचना सशक्त, प्रभावकारी र जनमुखी हुनुपर्ने बताए उनले भने, नेपाली काँग्रेस १४औँ महाधिवेशनको तयारीमा जुटिरहँदा क्रियाशील सदस्यता वृद्धिसँगै वडा र पालिकाहरूमा पनि पार्टी नयाँ नेतृत्व चयन गरिएको छ ।

 

पार्टीमा कटिबद्ध कार्यकर्ताको उपस्थितिले जनाधार निर्माणमा सहयोग पु-याउँछ । कार्यकर्तामा काँग्रेस धनि नेपाली काँग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४, २५ र २६ गते हुँदै छ ।

 

महाधिवेशनको प्रक्रिया क्रियाशील सदस्यता वितरणबाट सुरु हुन्छ । नेपाली काँग्रेसले देशका ७७ वटै जिल्लामा यस पटक क्रियाशील सदस्यता झन्डै दोब्बर वृद्धि गरेको छ ।

 

कतिपय जिल्लामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्य थपिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । शर्माले भने, ‘नेपाली काँग्रेसका क्रियाशील सदस्यको सङ्ख्या आठ वृद्धि गरेको छ ।

 

केपी ओलीको सरकारले लगाएको रिण तिर्दैछु, अब बिस्तारै देशले आर्थिक गति लिदैछ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) को अभाव हुनुको दोष अघिल्लो सरकारलाई लगाएका छन् । प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा मन्त्री शर्माले अघिल्लो सरकारले गर्दा अहिले बजारमा तरलता समस्या उब्जिएको बताएका हुन् ।

 

बैकिङ क्षेत्रमा देखिएको समस्या आफूले गरेको नितिगत प्रभाव र कामकारबाहीको कारणले ननिम्तिएको दाबी उनको छ । अघिल्लो सरकारको भन्सार नीति र आयात नीतिको कार्यनयन हुँदा अहिले बजारमा पैसा अभाव भएको उनको भनाइ छ ।

 

‘अर्थतन्त्रको वर्तमान अवस्था र समस्या हिजोको कामकारबाहीले गर्दा भएको हो,” उनले भने, “हिजोको दिनका भन्सार नीति, सरकारी खर्च नीति र आयातमा आधारित राजश्वका कारण आज समस्या देखिएको हो ।” हामीले त्यसलाइ सुधार गर्न सकिएन भने आजको काम कार्वाहीको प्रभाव भोलिको दिनमा देखिने तर्क उनको छ ।

 

अर्थमन्त्री शर्माले अहिलेले बजारमा देखिएको समस्या समाधान गर्न सरकारले नीति गत सुधार गर्ने बताए । अबको सरकारले राजश्व प्रणाली, खर्च प्रणाली लगायतमा सुधार गरि सस्थागत सम्रचना मै सुधार गर्ने बताए ।

 

सरकारले आयातलाई निरुत्साहित गर्दै निर्यात बढाउन प्रोत्साहन गर्ने, उत्पादन मुलुक २० वटा क्षेत्र छनौट गरि त्यसमा लगानी बढाउने उनले बताए ।

 

छलफलमा मन्त्री शर्मा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताएका छन् । विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने अन्य क्षेत्रबाट अनेमानहरु भइरहे पनि अब त्यस्तो समस्या नहुने र ७ प्रतिशतको लक्ष्य भेटिने अर्थमन्त्री शर्माले बताए ।काठमाडौं ।

 

केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन् । तल्लो तहबाटै साङ्गठनिक संरचना

 

बलियो बनाउने उद्देश्यका साथ प्रमुख राजनीतिक दलहरूले सङ्गठन विस्तारलाई तीव्रता दिएका हुन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत

 

समाजवादीसहितका राजनीतिक दलहरू महाधिवेशन, राष्ट्रिय सम्मेलन र सङ्गठन निर्माण अभियानमा जुटेका छन् । नेपाली काँग्रेसका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रचार विभाग

 

प्रमुख विश्वप्रकाश शर्माले जनाधार बलियो बनाउनका लागि तल्लो तहबाटै साङ्गठनिक संरचना सशक्त, प्रभावकारी र जनमुखी हुनुपर्ने बताए उनले भने, नेपाली काँग्रेस १४औँ महाधिवेशनको तयारीमा जुटिरहँदा क्रियाशील सदस्यता वृद्धिसँगै वडा र पालिकाहरूमा पनि पार्टी नयाँ नेतृत्व चयन गरिएको छ ।

 

पार्टीमा कटिबद्ध कार्यकर्ताको उपस्थितिले जनाधार निर्माणमा सहयोग पु-याउँछ । कार्यकर्तामा काँग्रेस धनि नेपाली काँग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४, २५ र २६ गते हुँदै छ ।

 

महाधिवेशनको प्रक्रिया क्रियाशील सदस्यता वितरणबाट सुरु हुन्छ । नेपाली काँग्रेसले देशका ७७ वटै जिल्लामा यस पटक क्रियाशीलसदस्यता झन्डै दोब्बर वृद्धि गरेको छ ।

 

कतिपय जिल्लामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्य थपिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । शर्माले भने, ‘नेपाली काँग्रेसका क्रियाशील सदस्यको सङ्ख्या आठ वृद्धि गरेको छ ।

 

केपी ओलीको सरकारले लगाएको रिण तिर्दैछु, अब बिस्तारै देशले आर्थिक गति लिदैछ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) को अभाव हुनुको दोष अघिल्लो सरकारलाई लगाएका छन् । प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा मन्त्री शर्माले अघिल्लो सरकारले गर्दा अहिले बजारमा तरलता समस्या उब्जिएको बताएका हुन् ।

 

बैकिङ क्षेत्रमा देखिएको समस्या आफूले गरेको नितिगत प्रभाव र कामकारबाहीको कारणले ननिम्तिएको दाबी उनको छ । अघिल्लो सरकारको भन्सार नीति र आयात नीतिको कार्यनयन हुँदा अहिले बजारमा पैसा अभाव भएको उनको भनाइ छ ।

 

‘अर्थतन्त्रको वर्तमान अवस्था र समस्या हिजोको कामकारबाहीले गर्दा भएको हो,” उनले भने, “हिजोको दिनका भन्सार नीति, सरकारी खर्च नीति र आयातमा आधारित राजश्वका कारण आज समस्या देखिएको हो ।” हामीले त्यसलाइ सुधार गर्न सकिएन भने आजको काम कार्वाहीको प्रभाव भोलिको दिनमा देखिने तर्क उनको छ ।

 

अर्थमन्त्री शर्माले अहिलेले बजारमा देखिएको समस्या समाधान गर्न सरकारले नीति गत सुधार गर्ने बताए । अबको सरकारले राजश्व प्रणाली, खर्च प्रणाली लगायतमा सुधार गरि सस्थागत सम्रचना मै सुधार गर्ने बताए ।

 

सरकारले आयातलाई निरुत्साहित गर्दै निर्यात बढाउन प्रोत्साहन गर्ने, उत्पादन मुलुक २० वटा क्षेत्र छनौट गरि त्यसमा लगानी बढाउने उनले बताए ।

 

छलफलमा मन्त्री शर्मा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताएका छन् । विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने अन्य क्षेत्रबाट अनेमानहरु भइरहे पनि अब त्यस्तो समस्या नहुने र ७ प्रतिशतको लक्ष्य भेटिने अर्थमन्त्री शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय