
एजेन्सि:

दोलखा जिल्लामा घट्यो यस्तो डरलाग्दो घटना। पुरै भिडियो तल राखिएको छ ।
आज तपाइहरुले सुनिरहनु भयेको कहानी कुनै काल्पनिक कहानी हैन ।
यश कहानिमा भएको घटना आज भन्द धेरै धेरै वर्ष अगाडि घटेको हो । म सुशान्त कार्की ।
म आफ्नो जीवनको 19औँ वसन्तमा चलिरहेको छु । म अहिले को समयमा भक्तपुरमा बस्छु ।
मेरो पहाड घर भने दोलखा जिल्लामा पर्छ । कलकल बग्ने तामाकोशी खोलामा एउटा पुल छ ।
उक्त पुललाइ सबैले नया पुल भनेर चिन्ने गर्छन । सोही पुल तरेर अलि बेर माथी चडेपछी मेरो गाउँ आउँछ ।
यो कहानी म १३ वर्षको हुँदा मेरा हजुरबुवाले सुनाउनु भएको थियो । मैले हजुरबुबालाई बुवा भनेर सम्बोधन गर्ने गर्थेँ ।
बुवाले मलाइ यस्ता कथाहरु धेरै सुनाउनु हुन्थ्यो । तर पुलमा भएको जस्तो भयावह घटना सायद नै अरु कहिँ घटेको होला । बुवाले सुरु गर्नुभयो:
पुरै भिडियो हेर्न तल थिच्नुहोस ।