सोमबार , अषोज १७, २०७९

मेयर बालेनले भित्राए आफ्नो टिममा विश्व प्रतिष्ठित ब्यक्तिहरु, बालेन टिम भयो झनै बलियो..,(भिडियाे हेर्नुस्)

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

 

मेयर बालेनले भित्राए आफ्नो टिममा विश्व प्रतिष्ठित ब्यक्तिहरु, बालेन टिम भयो झनै बलियो | पूरा जानकारी लागि तलकाे भिडियाे हेर्नुस्:-अन्य समाचार :- हिमानी ट्रस्टले गोरखाका सामुदायिक विद्यालयमा अध्ययनरत तीन हजार सात सयभन्दा बढी विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

 

उक्त ट्रस्टले जिल्ला भित्रका ४० विद्यालयमा अध्ययनरत तीन हजार सात सय ५० विद्यार्थीलाई उक्त सामग्री बितरण गरेको कार्यक्रम संयोजक मोहसिन अलिमियाँले जानकारी दिनुभयो ।

 

विद्यार्थीहरुलाई ब्यागभित्र नेपाली तथा अग्रेजी अभ्यास पुस्तक, कलर बक्स, स्टेशनरी बक्स, सिसाकलम, हेल्थ ब्याग, लन्च बक्स, पानीको बोटल, माक्स, साबुन, मन्जन, ब्रस, ब्यान्डेज र फ्रेण्डसिप कार्डसमेत राखेर गोरखा नगरपालिका,

 

 

 

भीमसेन थापा गाउँपालिका, शहीद लखन गाउँपालिका, पालुङटार नगरपालिका र धार्चे गाउँपालिकाको बिद्यालयका बालबालिकालाई उक्त सामग्री बितरण गरेको उहाँले बताउनुभयो ।

 

ट्रस्टकी अध्यक्ष हिमानी शाह र उहाँकी छोरी कृतिकाले चाइना फाउण्डेनमार्फत प्राप्त उक्त सामाग्री शनिबार स्कुलले विद्यार्थीहरुलाई बितरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय