आइतबार , कार्तिक ७, २०७८

प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दैछ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएकाले अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठक बस्न लागेको हो।

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत गएका छन्। प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक आज १ बजे बस्दैछ।

१ बजे बस्ने बैठकका लागि आन्दोलनका कार्यक्रमको रणनीति तय गर्ने, एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा छलपल गर्ने लगायतका एजेण्डा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय