
प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दैछ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएकाले अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठक बस्न लागेको हो।
https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab
पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत गएका छन्। प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक आज १ बजे बस्दैछ।
१ बजे बस्ने बैठकका लागि आन्दोलनका कार्यक्रमको रणनीति तय गर्ने, एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा छलपल गर्ने लगायतका एजेण्डा छन्।