आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं:

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले आफुहरुले चुनेको

प्रधानमन्त्री नभएसम्म सडक नछोड्ने बताएका छन् ।

प्रचण्ड-नेपाल पक्षका नेकपा नेता कार्यकर्ताहरुले माइतीघरदेखि प्रदर्शन गरेर निर्वाचन आयोग अगाडी पुगेर कोण सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेता भट्टराईले सभामुखलाई तुरुन्त संसद बैठक बोलाउन आग्रह गरेका छन् ।

उनले काठमाडौँमा पुस १४ गते बिशाल प्रदर्शन हुने भन्दै आफुहरुले कानुनी राज्यको पक्षमा रहेको बताएका छन् ।

भट्टराईले सबै नेता कार्यकर्तालाई पुस १४ गतेको प्रदर्शनको तयारी गर्न निर्देशन समेत दिएका छन् ।

त्यस्तै कार्यकर्ताहरु आयोग बाहिर कान्तिपथमा प्रदर्शन गरिरहेको बेला शिर्ष नेताहरुसहित केन्द्रीय सदस्यहरु भने निर्वाचन आयोगमा पुगेका छन् ।

त्यती मात्र नभएर योगेश भट्टराइले अब को केहि दिनमा प्रचण्ड मन्त्री बन्ने पनि बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय