शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं:

सत्तारूढ दल नेकपा ( नेपाल कम्युनिस्ट पार्टि) मा हाल दुई सिर्ष नेताहरुमा धेरै नै शित युद्ध चलिरहेको छ ।

नेकपाका पुर्व अध्यक्ष रहेका प्रचण्ड र अध्यक्ष केपी शर्मा ओली बीच अहिले भनाभन चलिरहेको छ ।

कहिले प्रचण्डले ओलीलाई त कहिले ओलीले प्रचण्डलाई एक आपसमा दोषारोपण गरीरहेका छन ।

संसद बिघटन गरेसँगै नेकपा का दुई अध्यक्ष मा मनमुटाब झनै बढेको छ ।

योहो टिभि एचडि मा जिबराम भण्डारीले बर्तमान प्रधान मन्त्री केपी शर्मा ओलीसँग लिईएको अन्तर्वार्तामा ओलीले आँफुले धेरैनै कुरा सहेको कुरा बताएका थिए ।

आँफुले मृगौला प्रत्यारोपणको अप्रेशन गरेर आएर मिटिंग गर्दा सहजताको लागि राखिएको सोफा माधबकुमार नेपालले झिकी काठको कुर्चि राखेको कुरा बताएका थिए ।

साथै मानवता हराएको व्यक्ति को चित्रण गरेका थिए । प्रमको पिडा त्यहाँ मात्र रोकिएन ।

उनले आँफु देश र जनता को लागि बाचेको र अबको सास पनि जनताकै लागि फेर्ने र नेपाललाई समृद्धि को बाटोमा लैजाने बताएका थिए ।

यसै क्रममा भण्डारीले केहि कुरा प्रचण्डको बारेमा सोधे र प्रमले उत्तरमा भनेका छन ” 17000 को ज्यान लिएर सत्तामा आएर अहिले न कुनै टुहुराको हेरचाह गरे न कुनै एक शहिद परिवारलाई फर्केर हेरे ” ।

हेर्नुहोस भिडियो यस्तो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय