
काठमाडौं:

नेकपाका केन्द्रीय सदस्य नारायणप्रसाद दाहालले पार्टीको आज बसेको केन्द्रीय कमिटीको
बैठकले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर वरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष बनाउनुको कारण खुलाएका छन् ।
अहिले प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टीका बहुमत सदस्यहरुको बैठक नै बहुमत भएको दाहालको भनाई छ ।
हेरौं कुराकानीको भिडियो :