मंगलबार , अषोज १८, २०७९

काठमाडौं:

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

नेकपाका केन्द्रीय सदस्य नारायणप्रसाद दाहालले पार्टीको आज बसेको केन्द्रीय कमिटीको

बैठकले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर वरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष बनाउनुको कारण खुलाएका छन् ।

अहिले प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीका बहुमत सदस्यहरुको बैठक नै बहुमत भएको दाहालको भनाई छ ।

हेरौं कुराकानीको भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय