शनिबार , बैसाख ८, २०८१

एजेन्सि:

सोमबार दिउँसो ३ : ५० बजेति एउटा गाडीले ठक्कर दिएर दुईजना सडकमा छट्पटाई रहेका थिए ।

त्यतिकैमा अगाडि पछाडि प्रहरीको स्कटिङ सहित प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गाडी क्रस हुन्छ।

सडकमा छट्पटाई रहेका घाइतेलाइ अस्पताल लग्न भिआईपिको गाडी रोकिदैन।

दुर्घटनामा बेलबारी नगरपालिका ११ का ४३ वर्षीय अर्जुन खत्री र उनका छिमेकी ६३ वर्षीय दुर्गा भण्डारी घाइते भएका थिए ।

अस्पतालमा खत्रीको मृत्यु भएको छ । भण्डारीको विराटनगरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय