शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं:

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय सांसदलाई वालुवाटार बोलाएका छन्।

संसद विघटनपछिको अवस्थाबारे जानकारी दिन प्रधानमन्त्री ओलीले सांसदहरूलाई बालुवाटार बोलाएका हुन्।

प्रधानमन्त्री ओलीले सोमबार बिहान साढे ९ बजे सांसदलाई बोलाएको एक सांसदले सेतोपाटीलाई जानकारी दिए।

बोलाउनुभएको होला,’ ती सांसदले भने।

यसैबिच प्रधानमन्त्री निकटका एक स्थायी कमिटी सदस्यले अब  पार्टी फुट्ने जानकारी दिए। ‘अब पार्टी फुटको दिशामा गइसकेको छ।

औपचारिक घोषणा हुन मात्रै बाँकी हो,’ उनले भने, ‘नेकपा फुट्छ र निर्वाचन पनि हुन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय