नेकपाको आयो यस्तो खबर: प्रधानमन्त्री निकट नेता भन्छन्-अब पार्टी फुट्छ, नीर्वाचन नि हुन्छ

काठमाडौं:

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय सांसदलाई वालुवाटार बोलाएका छन्।

संसद विघटनपछिको अवस्थाबारे जानकारी दिन प्रधानमन्त्री ओलीले सांसदहरूलाई बालुवाटार बोलाएका हुन्।

प्रधानमन्त्री ओलीले सोमबार बिहान साढे ९ बजे सांसदलाई बोलाएको एक सांसदले सेतोपाटीलाई जानकारी दिए।

बोलाउनुभएको होला,’ ती सांसदले भने।

यसैबिच प्रधानमन्त्री निकटका एक स्थायी कमिटी सदस्यले अब  पार्टी फुट्ने जानकारी दिए। ‘अब पार्टी फुटको दिशामा गइसकेको छ।

औपचारिक घोषणा हुन मात्रै बाँकी हो,’ उनले भने, ‘नेकपा फुट्छ र निर्वाचन पनि हुन्छ।’

२०७७ पुष ५, आईतवार १६:५३ गते 1 Minute 265 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार