पुर्व अधिकारजकुमार धिरेन्द्रकी छोरीको प्रेमीसँगको च’र्तिकला (फोटो सहित)

एजेन्सि:

आजकाल पुर्व अधिकारजकुमार धिरेन्द्र शाहको कान्छी छोरी उशाना लैला ‘बुब्बा’ शाहको चर्चा नेपालमा चुलिदैँ गएको छ ।

युट्युबर समेत रहेकी उनले पोष्ट गर्ने भिडियोका कारण आजकाल उनी चर्चामा छिन् ।

तौल बढेपछि दुब्लाउनका लागि गरेका प्रयासहरुलाई उनी सामाजिक सञ्जालमा पोष्ट गर्न भ्याइहाल्छिन्  ।

उशाना लैला धिरेन्द्रकी कान्छी श्रीमती सर्लिन ग्रेनेकी छोरी हुन् । राजा महेन्द्र विर विक्रम शाहका कान्छा छोरा धिरेन्द्रले तीनवटा विवाह गरे । उनको तीन श्रीमतीबाट ५ छोरीहरु छन् ।

जेठी प्रेक्षा शाहबाट उनको तीन छोरीहरु छन् । प्रेक्षा पुर्वरानी ऐश्वर्या र कोमलकी बहिनी हुन् । उनको तर्फबाट पुजा राज्यलक्ष्मी शाह, सितास्मा र दिलाशाको जन्म भएको थियो ।

त्यस्तै, माइली श्रीमति जया पाण्डेको श्रेया शाहको जन्म भएको थियो । सर्लिन ग्रेनेसँग विवाह गरेपछि धिरेन्द्रलाई अधिराजकुमारको पदबाट मुक्त्त गरिएको थियो ।

सलिर्न र धिरेन्द्रबाट एक छोरीको जन्म भएको थियो । उशाना लैला शाह धिरेन्द्रको कान्छी छोरी हुन् । उनले हालै फेसबुक मार्फत आफ्नो प्रेमीसँग बेडमा सुतेका तस्विरहरु शेयर गरेकी छिन् ।

२०७७ पुष ५, आईतवार १६:४३ गते 0 Minutes 1084 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार