प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

काठमाडौ:

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।

यो प्रस्ताव पर्सि ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ ।

यो पनि पढ्नुहोस ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसल विघटनपछिपनि बालुवाटारमा छलफल भएको छ ।

छलफल भर्खरै सकिएको छ । सरकारले संसद विघटन गरेपछि प्रचण्डले प्रधानमन्त्री ओलीसँग कुराकानीका लागि समय माग गरेका थिए ।

सिफारिस मात्र हुँदा ओलीले प्रचण्डलाई भेट्न चाहेनन् । राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिस जस्ताको तस्तै अनुमोदन गरेपछि ओलीले प्रचण्डलाई भेट्न समय दिएका थिए ।

उनीहरूबीच झन्डै १ घन्टा कुराकानी भएको बताइएको छ।

२०७७ पुष ५, आईतवार १३:२३ गते 0 Minutes 205 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार