बिहिबार , चैत्र १५, २०८०

काठमाडौ:

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।

यो प्रस्ताव पर्सि ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ ।

यो पनि पढ्नुहोस ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसल विघटनपछिपनि बालुवाटारमा छलफल भएको छ ।

छलफल भर्खरै सकिएको छ । सरकारले संसद विघटन गरेपछि प्रचण्डले प्रधानमन्त्री ओलीसँग कुराकानीका लागि समय माग गरेका थिए ।

सिफारिस मात्र हुँदा ओलीले प्रचण्डलाई भेट्न चाहेनन् । राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिस जस्ताको तस्तै अनुमोदन गरेपछि ओलीले प्रचण्डलाई भेट्न समय दिएका थिए ।

उनीहरूबीच झन्डै १ घन्टा कुराकानी भएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय