बिहिबार , चैत्र १५, २०८०

“काठमाडौँ:-राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने फोहोरको व्यवस्थापन गर्न नदिएर, फोहोर माथि चरम राजनीति गरि बालेन शाहलाई बदनाम गर्ने खेल भएको बताएका छन्।”“

 

 

प्रदेश नं १ इटहरीको प्रदेश भेलामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले स्वतन्त्रबाट वा नयाँ आएकाहरुले केही गर्न सक्दैनन् भन्ने प्रमाणित गर्नका निमित्त बालेनलाई बदनाम गर्ने खेल भएको बताए।

 

 

 

”“कुनै पनि हालतमा बालेनलाई असफल हुन दिनेछैनाैं, हामी त्यसका लागि जे गर्न पर्छ तयार छौं, यदि हर्कहरु बालेनहरु असफल भए भने अरु स्वतन्त्रहरुले पनि केही गर्न सक्दैनन् भन्ने बनाउन घिन लाग्दो राजनीति खेल सुरु भइसकेको छ’, उनले भने।”“

 

 

लामिछानेले जनताले आशा गरेर जिताएर पठाएका युवा राजनीतिज्ञहरुको सफलताको लागि पनि राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा जानै पर्ने बताए।”“यस्तै सत्ता गठबन्धनक कार्यकर्ताले अवरोध गरेका छन्।

 

 

 

फोहोर बोकेर गएका गाडीहरु रोकिएपछि सहमतिको प्रयास भएपनि अहिलेसम्म संभव नभएको प्रवक्ता मानन्धरले बताए।”“आइतबार राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए।

 

 

 

त्यसपछि आज फोहोर लिएर गएका कुनै गाडीले पनि फोहोर फाल्न पाएका छैनन्।“करिब ७५ दिनदेखि काठमाडौंको फोहोर उठ्न नसकिरहेको अवस्थामा सधैँका लागि फोहोर फ्याँक्न नदिने घोषणा उनीहरुले गरेका छन्।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय