बिहिबार , चैत्र १५, २०८०

धराने मेयर हर्क साम्पाङ राई अहिले काठमाण्डौं आईपुगेका छन्। मेयर राई उपमेयर अईन्द्र विक्रम बेघा र डा.सुरेन्द्र केसी एउटै मंचमा भलाकुसारी गर्दै भेटिए।

 

एक युट्यूब च्यानलमा मेयर हर्क साम्पाङ राईका आफ्ना कुराहरुको केहि सम्पादित अंश यस्ता छन्। खानेपानी खुवाउँने काम चाँहि राज्यको हो।एउटा खानेपानी खुवाउँन नसक्ने किन हावामा मन्त्री बन्ने ? खानेपानी मन्त्री बन्ने अनि हामी चाँहि खानेपानीको लागी आन्दोलन गरेर बस्न पर्ने ? आउँन परेन हेर्न।

 

पानी समेत खुवाउँन नसक्ने मन्त्रालय बन्द गर्नूपर्छ भनेर एकदिन म धर्ना दिन आउँछु ।मन्त्रीले काम चाँहि नगर्ने खाली खादा माला लगाएर मात्र हिड्ने ?धरानलाई पानी खुवाउँन सकिएन भने म अर्को खालको म्यासेज दिने खालको अभिब्यक्ति दिन्छु।

 

कि त धरानलाई नेपाल भित्र छैन भन्दिन पर्यो हामी आफै चल्छौं ।धरानलाई पानी खुवाउँन सकिएन भने म अर्को खालको म्यासेज दिने खालको अभिब्यक्ति दिन्छु।कि त धरानलाई नेपाल भित्र छैन भन्दिन पर्यो हामी आफै चल्छौं ।धरानलाई पानी खुवाउँन सकिएन भने म अर्को खालको म्यासेज दिने खालको अभिब्यक्ति दिन्छु।कि त धरानलाई नेपाल भित्र छैन भन्दिन पर्यो हामी आफै चल्छौं ।यदी नेपाल भित्रै छ भने काठमाण्डौंमा बस्नेले हेर्दिन पर्यो ।

 

कोशीबाट पानी लैजानको लागी केन्द्र सरकारले सहयोग गर्नपर्छ।कार्यपालिका बैठकमा बस्दा मलाई को कुन पार्टीको यादै हुँदैन । एमालेलाई कांग्रेस र कांग्रेसलाई एमाले सोचेको हुने रहेछु।को कुन पार्टीको भन्ने मलाई सरोकार हुँदैन। कस्ले के काम गर्छ त्यो काम सँग मात्र मलाई सरोकार रहन्छ। श्रमदान गर्ने ठाउँमा मैले ठूलाठूला नेता बोलाएको छु।ओली देउवा र प्रचण्ड धरान आए भने म आधा घण्टा बेल्चा चलाउँन लगाउँछु।

 

म बिहान सात बजेदेखि म पनि त सार्वभौम जनताले भोट दिएर जिताएको नेता मेयर हुँ नी। मैले काम गर्दा हुने उनीहरुले गर्न नहुने ?बेलुका सात बजेसम्म ढुङ्गा बोकिरहेको हुन्छु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय