बिहिबार , बैसाख ६, २०८१

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई देख्दा हेर्नेहरु पनि छक्क पर्छन् ।

 

 

कसैको २ वटा नाक, त कतिका दुई वटा मुटु त कतिपयका ३ वटा खुट्टा । जस्ले मानिसहरुको ध्यान खिचे पनि उनीहरुलाई यस्तो असहज परिस्थितीले कति पि-डा दिन्छ होला ?

 

 

यि अवस्थाहरुको मानिसले सामना गर्न परिरहे पनि यस्ता कुराहरुको संख्या अस्ति भन्दा हिजो र हिजो भन्दा आज बढी नै रहेका छन् ।

 

जसको पछिल्ले उदाहरण हुन् यि बालक। २०१८ मा इन्डोनेसियाको एक अस्पतालमा एउटा मात्रै आँखा भएको बच्चाको जन्म भयो जस्को नाक थिएन र निधारको बिच भागमा मात्रै एउटा आँखा थियो ।

 

 

यो एकदमै अनौठो र अद्भुत जन्म थियो , यस्ता बच्चाहरु करोडौमा एकको मात्रै जन्म हुने गरेको तथ्यांकले बताउछ ।

 

 

कतिले यो बच्चालाई आनुवंशिक गडबढिको परिणामाको रुपमा लिएको पाईन्छ भने कतिले शाश्वत भगवानको अवतारको रुपमा पनि लिने गरेको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय