बिहिबार , बैसाख १३, २०८१

पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले दसैंको अवसरमा शुभकामना दिएका छन् । मंगलवार एक विज्ञप्ती जारी गर्दै उनले शुभकामना ब्यक्त गरेका हुन् । सो क्रममा पूर्वराजाले नेपालजस्तो मुलुकमा प्रजातन्त्रबिनाकोराजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक नहुने आफूले बोध

 

गरेको बताएका छन् । देशको वर्तमान राजनीतिक अवस्थाप्रति पनि उनले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।विजयादशमीका अवसरमा

 

 

 

जारी गरेको शुभकामना सन्देशमा पूर्वराजाले भनेका छन्, ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न वाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र

 

 

 

हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आवोध हामीले गरेका छौं । देशको राजनीतिक व्यवस्था आफू र आफ्नो समूह तथा त्यसभित्रको गुट र उपगूटमा अल्झिएको पूर्वराजाको टिप्पणी छ ।

 

 

 

कोभिड महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महंगी र अस्थिरताको भुमरीमा फ सेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?’ उनले प्रश्न गरेका छन् ।देशमा राजसंस्था आवश्यक छ पुर्वराजा ज्ञानेन्द्र शाहा ( म तयार छु जनता के छ्न् ?

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय