आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौ। नेकपा (एमाले)को तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुखकी उमेदवार सुनीता डंगोलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानबाट आफू प्रभावित भएको बताएकी छन्।

 

काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा उनले देश विकासको कामलाई तीव्र गतिमा लैजान एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्नुपर्नेमा जोड दिइन्।

 

“समृद्ध नेपाल, सुखी नेपालीको नाराबाट नै म प्रभावित भएको हुँ। फेरि विकासको लहर आउनुपर्छ। नेकपा (एमाले)को नेतृत्वमा सरकार बनाउनुपर्छ। पुनः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुपर्छ।

 

उनले भनिन् “देश विकासमा भएका कामलाई तीव्र गतिमा लैजान सक्छौँ। समृद्ध नेपाल, सुखी नेपालीलाई नारामा होइन, यथार्थमा बदल्न यो आवश्यक छ।”

 

आसन्न स्थानीय तह निर्वाचनमा एमालेले ७० प्रतिशत स्थानमा विजयी हासिल गर्नुपर्ने उनले बताइन्। अबको संघीय निर्वाचनबाट एमालेले दुईतिहाइ बहुमत ल्याउनुपर्ने र त्यसको आधार स्थानीय निर्वाचन भएको उनको भनाइ छ।

र यो पनि

कञ्चनपुरकी बालिका निर्मला पन्तको ह,त्या भएको ४ व र्षपछि अनुसन्धानले फेरि गति लिएको छ । प्रहरीले प्रमा णसहित ह,त्याराबारे खुलासा गर्ने तयारी गरिरहेको बुझि ए को छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

ह,त्या घ,टनालाई मिडिया र प्रहरीका केही जिम्मेवारी अ धिकारीले समेत गिजोल्ने गतिविधि गरेको निष्कर्षका सा थ अनुसन्धान बढाइएको विश्वस्त स्रोतले बताएको छ । शं,का,स्प,द व्यक्तिहरुमाथि नि,गरानी बढाएर प्रमाण खो ज्ने प्रयास चलिरहेको बुझिएको छ ।

 

सर्वेन्द्र खनाल आइजीपी हुँदा निर्मला पन्तको ह,त्या भए को थियो । अनुसन्धानका क्रममा दिलिप बिष्ट नामका ए क व्यक्तिलाई दोषी देखाइएको थियो । तर, डिएनए नमि लेपछि उनी रिहा भएका थिए । तर, उनको पछिल्लो गति विधिले फेरि आ,शंकाहरु जन्माएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** khabar24sewa बात साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय