बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट चुनाव लड्ने बताएका छन् ।जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले आगामी मंसिरमा हुने ।

 

प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने प्रस्ट्याएका हुन् ।उनले भनेका छन् ,‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन, चितवनबाटै लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु ।

 

उनले आफूलाई विभिन्न जिल्ला रुकुम, गोरखा, धनुषा, सिरहा, कालिकोटबाट चुनाव लड्न प्रस्ताव आए पनि आफूले चितवनबाटै उम्मेदवारी दिने निर्णय गरेको बताए ।

 

उनले चितवन देशको केन्द्रविन्दुमा भएको भन्दै विकासको तीब्र गतिमा जाने सम्भावना समेत रहेकाले देशभरि सन्देश जाओस् भनेर चितवनलाई महत्व दिएको ब यसैबीच प्रचण्डले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको पनि बताएका छन् । ‘अहिले पनि प्रधानमन्त्रीको प्रस्ताव छ, तर म प्रधानमन्त्रीको रेसमा छैन’, उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय