शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं:

विवाहमा बेहुलाले बेहुलीलाई सिन्दूर हा’ल्दाहाल्दै प्रहरी आएर बालविवाह भएको भन्दै विवाह रो’किदिएपछि रिसाएका बेहुलाले बेहुलीकी बहिनीकै अ’प’ह’र’ण गरेका छन् ।

पुलिसले ना’बालिग किशोरीको विवाह रो’क्नुका साथै अ’प’ह’रि’त बालिकाको पनि उ’द्धार गरेको छ ।

अ’प’ह’र’ण’मा सहयोग गर्ने बेहुलाकी आफन्त एक महिलालाई पुलिसले पक्राउ गरेको छ । अ’प’ह’र’ण’का’री बेहुला भने फ’रार भएका छन् ।

टाइम्स अफ इण्डियाका अनुसार भारतको मध्य प्रदेशको मुरैना जिल्ला अन्तर्गत पोरसा थाना क्षेत्रमा द’लित नाबालिग किशोरीको विवाह हुँदै गरेको सू’चना पाएपछि सक्रिय पुलिस र महिला तथा बालविकास वि’भागले किशोरीको उ’द्धार गरेका हुन् ।

परिवारलाई स’म्झाइबुझाइ गरेर किशोरीलाई पुलिस थाना ल्या’इएको थियो । तर, यो वि’वादका बीचमा बेहुलाले बेहुलीको सिउँदोमा सिन्दूर हा’लिदिए ।

पुलिस र प्र’शासनले स्वास्थ्य परीक्षण गराएर किशोरीलाई मु’रैनाको वन स्ट’प से’न्टरमा राखेको छ ।बिहे रो’किएपछि रि’साएका बेहुला आफ्नी महिला आ’फन्तको साथमा बेहुलीको घरमा पुगेका थिए ।

त्यसपछि उनले बेहुलीकी १२ वर्षकी बहिनीलाई बिहे गर्ने उद्देश्यका साथ ज’ब’र’ज’स्ती साथमा लिएर गए । यसको जानकारी पाएलगत्तै पुलिसले खाजी गरी अ’प’ह’रि’त बालिकालाई उ’द्धार गरे ।

पुलिसले अ’प’ह’रि’त बालिकाका पिताको उ’जुरीमा अ’प’ह’र’ण तथा बालविवाह अ’धिनियम अ’न्तर्गत मु’द्दा द’र्ता गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय