शुक्रबार , बैसाख ७, २०८१

बेहुला र बेहुलि दुबैको यस्तो बबाल अहिलेसम्मकै जोडदार डान्स (हेर्नुस् भिडियो )

 

 

 

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।

 

 

छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

 

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,

 

 

मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

 

हो त्यस्तै नै भयो आजको यश शृङ्खलामा हामी तपाईहरुलाई ती नै नवजोडि जस्ले आफ्नोे बिवाहमा यस्तो दमदार नृत्य देखाएका थिए ।

 

 

 

जिवनभर सगै जिउन म`र्ने कसम खाएर आइसकेपछि र ल्याउनेले पनि ल्याइसमेपछि दुखि आखिर किन पो हुनुछर । नवजोडिलाइ सुखद दाम्पत्य जिवनको शुभकामना ।

 

हेर्नुस् उक्त भिडियो सामाग्री

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय