बिहिबार , चैत्र १५, २०८०

टेलिभिजनमै ओली विरुद्ध जंगिए माधव नेपाल, ‘अर्काको श्रीमती ताक्नेलाई प्रोत्साहन दिने ?’

नेपालले कार्यशैली र आचरणको समेत कुरा उठाएका छन् । ‘चौविस घण्टा जाँड रक्सिमा चुर्लुम्म डुवेका छन् विहान ६ बज्न पाको छैन घाँटीमा घ्याम्पो चढाएको छ

प्रकाशित मिति । २५ साउन, २०७९ ।

काठमाडौं, १५ जेठ । नेकपा एमालेभित्र पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीचको विवाद चुलिएको छ । केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनालको गठजोठ बनेर ओली जेहाद छेडिएका छन् ।

यसैबीच बरिष्ठ नेता माधव नेपालले एक टेलिभिजन कार्यक्रममा ओली र उनको प्रवृतिको चर्को आलोचना गरेका छन् । हिमालय टेलिभिजनका लागि नारायण पौडेलसँगको कुराकानीमा नेपालले अब छिट्टै विवादको विस्पोट हुने अवस्थामा पुगेको खुलासा गरेका हुन् ।

नेपालले राजदूत नियुक्त लगायत सबै नियुक्ती प्रधानमन्त्रीले एक लौटी गरेको दाबी गरेका छन् ।

‘कुनैपनि चिजलाई सहने धैर्यताको सिमा हुन्छ । अहिले म किन बोलेँ’ जब कुनै चिज विस्पोठ कहिले हुन्छ,’ उनले भने, ‘तब अति हुन्छ । ज्वालामुखी जव विष्पोठको विन्दुमा पुग्छ ।’

उनले कर्णाली आयोग लगायत सबै सरकारी नियुक्तमा ओलीले मनपरी गरेको समेत आरोप लगाएका छन् ।

‘अहिले कर्णाली आयोग गठन गर्‍यो मनपरि छ । सदस्यतामा मनपरि बाँढिएको छ । पार्टी सदस्यता भित्र गोलमाल छ, गुटले कब्जा गरेर बसेको छ,’ उनले भने, ‘महाधिबेशन सदस्यको विवरण लुकाएको छ । त्यो विवरण दिनुपर्‍यो । कसैलाइ शंका छ भने हेर्नु पर्‍यो । तर भनिन्छ, म हेर्न दिन्न। वा..’

उनले अब सहेर नबस्ने समेत चेतावनी दिएका छन् ।

‘अब सहेर बस्ने वा चुप लागेर बस्ने स्थिति छैन । पार्टी भित्र सांस्कृतिक आन्दोलन चलाउनु पर्नेछ । बलात्कारीको गाडी चढेर हिड्नुहुन्छ । भ्रष्टाचारीको गाडी चडेर तपाईं हिँड्नुहुन्छ,’ ओली पक्षका नेतालाई लक्षित गर्दै उनले भने, ‘आफ्नो पक्षको छ भने हजार अपराध गरेपनि त्यो माफ, आफ्नो विपक्षको छ भने अलिकति गल्ति गरेको भएपनि आकाश पातल जोड्दिने ?’

नेपालले कार्यशैली र आचरणको समेत कुरा उठाएका छन् । ‘चौविस घण्टा जाँड रक्सिमा चुर्लुम्म डुवेका छन् विहान ६ बज्न पाको छैन घाँटीमा घ्याम्पो चढाएको छ । साँझमा कुरै छोड्नुस् २४ घण्टा त्यही काममा लागेको छ । तिनैलाई प्रोत्साहन दिइएको छ ।’

ओली समुह विरुद्ध निकै आक्रोशित बनेका नेपालले धाराप्रबाह आरोपहरु लगाएका थिए । ‘दुई नम्बरी काम गरेको छ । आचरण गलत छ । आफ्ना कार्यकर्तसँग दुव्र्यबहार गरेको छ,’ उनले भने, ‘अर्काको श्रीमति माथि ताकेको छ । शहिदको श्रीमतीमाथि ताकेको छ ।’

त्यस्तै ओलीको बोलीको समेत उनले आलोचना गरेका छन् ।

‘बोली कहिँ मिठास छैन । बोलीमा उदण्डता छ, विनम्रता छैन । फेसबुकमा उदण्डहरुको जमातले जस्तो सिकाएको छ त्यही लेखिएको छ । जस्तो गुरु त्यस्तै चेला,’ उनले भने ।

अर्को प्रसंगमा नेपालले मदन भण्डारीको हत्यारालाई कारबाही गर्न जटिलता रहेको बताएका छन् । कस्तो जटिलता भन्ने उनले खुलाएका छैनन् ।सप्तकोसी बाढी : विस्थापित ९० प्रतिशत बिरामी

उदयपुर — सप्तकोसी नदीले धार परिवर्तन गरी जलमग्न भएको वेलका नगरपालिका क्षेत्रका ९० प्रतिशत विस्थापित बिरामी परेका छन् । सातायता विस्थापित भई विभिन्न शिविरमा बस्दै आएका सर्वसाधारणमा उच्च ज्वरो, झाडापखाला र वान्ता हुने समस्यामा देखा परेको हो ।

झण्डै दुई महिनायता पश्चिम धार कटान गर्दै आएको कोसीले साउन १८ गते वेलका नगरपालिका–८ डुम्रिबोटेबाट तल्लो तटीय क्षेत्रका गाउँमा पसेको थियो । कोसी पसेपछि वेलका नगरपालिका ९, ८, २ र ३ नम्बर वडका भाटेपुल, सिसौली चौरी, एकता, चिलिया, दुर्गमन्दिर ,एबीसी टाप्पु बाढीको जोखिममा परेका छन् । बाढी बस्ती छिरेपछि अहिलेसम्म १ सय ९ परिवारको १ हजार ५१ जना विस्थापित भएको प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बताए ।

विस्थापितलाई कोसी जनता मावि, आधारभूत विद्यालय सातपत्रे, खसीबाख्रा संकलन केन्द्र कान्तेचौरी, बानडाँडाको रेडक्रस भवनको शिविरमा राखिएको छ । शिविरमा राखिएकामध्ये ९० प्रतिशतलाई उच्च ज्वरो, झाडापखाला र वान्ता हुने समस्या देखा परेको वेलका नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन विशाल राईले बताए ।

उनका अनुसार बिारामी हुनेमा बालबालिका र वृद्धावृद्ध बढी छन् । उनीहरुको शिविरमै पुगेर औषधि उपचार गरिएको डाक्टर राईले बताए ।

दुइ दर्जनभन्दा बढी बिरामी अस्पताल भर्ना भएकामा अधिकांश फकिएको र अन्य उपचार हुने र आउनेक्रम जारी रहेको डाक्टर राईले बताए ।

खसीबाख्रा संकलन केन्द्र कान्तेचौरीको शिविरमा मात्रै ४ बालिकासहित १३ बालबालिका, १२ महिला र एक पुरुषलाई उच्च ज्वरो, रुघाखोकी, झाडापखाला र वाकवाकी आउने र वान्त हुने समस्या रहेका त्यहाँका पीडितले बताए ।

कोसी गाउँ पसेर २ हजार ५ सय परिवार विस्थापित हुने प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले बताएका थिए । तर, अहिले आएर विस्थापितको संख्यामा कमी आएको नगर प्रमुख अशोक कार्कीले बताए ।

ब्रिटिस कलेजले जित्यो तेस्रो ‘द ब्रिटिस कप २०२२’ टुर्नामेन्टको उपाधि

काठमाडौँ — ब्रिटिस कलेजको आयोजनामा तेस्रो ‘द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुट्सल टुर्नामेन्ट कार्यक्रम सम्पन्न भएको छ । उक्त टुर्नामेन्टमा काठमाडौंका विभिन्न १३ वटा कलेजहरूबीच फुट्सल प्रतियोगिता भएको थियो ।

उक्त खेलको फाइनल राउण्डमा ब्रिटिस र एपेक्स कलेजबीच प्रतिस्पर्धा भएको थियो । शुक्रबार भएको यी दुई कलेजबीचको फाइनल खेलमा ब्रिटिस कलेजले एपेक्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको छ । निर्धारित समयमा यी दुईबीचको खेल एक-एक गोलमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

विजेता टोली द ब्रिटिसप्तकोसी बाढी : विस्थापित ९० प्रतिशत बिरामी

विजेता टोली द ब्रिटिस कलेज ब्लु टिमले एक स कलेज ब्लु टिमले एक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय