शनिबार , बैसाख ८, २०८१

एक मुखे रुद्राक्ष देख्ने बित्तिकै ॐ लेखि एक सेयर गर्दै पूरा पढ्नाले नसोचेको ठाउँबाट धन लाभ हुनुका साथै शक्तिशाली वरदान पाइने , एक मुखे रुद्राक्षको दर्शन गर्नाले नसोचेको ठाउँबाट धन लाभ हुने गर्दछ । बेवास्ता गरेमा “अशुभ” हुन सक्ला ।

 

एकमुखे रुद्राक्ष को वर्णन शिवपुराणको रुद्राक्ष महा त्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक पनि मानिन्छ र यसलाई अत्यन्तै दुर्लभ तर शक्तिशाली हुना ले यसलाई अनमोल वरदान पनि मानिन्छ ।।

 

सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् ।

 

जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ । यो शिवरात्री, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ । रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाईने वनस्प ति र यसमा फल्ने फल हो ।।

 

यसको रुख र फल दुबैलाई नेपाली,संस्कृत र हिन्दी भाषामा रुद्राक्ष भनिन्छ । रुद्राक्षको एकै बोटमा एक पटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दानाहरू फल्दछन् । यसको दानामा माथिबाट झरेका रेखा`हरू हुन्छन् र त्यही रेखालाई मुख भनिन्छ र जतिवटा रेखा हुन्छन् त्यति नै मुखे रुद्राक्ष भनिन्छ ।

 

यो रुद्राक्ष एक मुखे देखि २७ मुखे सम्म भएको बिश्वास गरिन्छ । यो संस्कृतको रुद्र र अक्ष बाट बनेको हो । शाब्दिक अर्थमा यो भगवान शिवको अश्रु जलबिन्दु मानिन्छ । रुद्राक्ष नेपालको अतिरिक्त, बर्मा, इङ्ग ल्याण्ड, बङ्गलादेश तथा मलेशियामा समेत अत्यधिक पाइने गर्दछ ।

 

भारतको बिहार, बङ्गाल, मध्य प्रदेश, आसाम तथा महाराष्ट्र पनि पाइन्छ । विद्वानहरुको भनाई रहेको छ रुद्राक्षको माला धारण गर्नाले मानिसको शरीरमा प्राण को नियमन भै कैयौ प्रकारका शारीरिक तथा मानसिक विकारबाट रक्षा हुने गर्दछ ।

 

यस्को माला लगाउनाले हृदयविकार तथा रक्तचाप आदि रोगहरुमा विशेष लाभ हुन्छ ।।रुद्राक्ष`को बोट १८/२० मीटर सम्म अग्लो हुने र सदाबहार रहने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय