शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं, २६ मंसिर:

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको आज जन्मदिन हो ।

उनको जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा नेता, कार्यकर्ता र शुभेच्छुकहरुले शुभकामना दिईरहेका छन् ।

अध्यक्ष दाहालकी स्वकीय सचिवसमेत रहेकी कान्छी छोरी गंगा दाहालले नेपाली जनताको आशा, भरोशा अनि हाम्रो आदर्श भन्दै शुभकामना दिएकी छिन् ।

उनले लेखेकी छिन्-“नेपाली जनताको आशा, भरोशा अनि हाम्रो आदर्श..!! बुवा तपॉईलाई जन्मदिनको धेरै धेरै शुभकामना..!!” 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय