प्रचण्डको जन्मदिन पारेर उनकी छोरी गंगाले लेखिन मनै छुने यस्तो भावुक स्टाटस: स्टाटस सहित

काठमाडौं, २६ मंसिर:

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको आज जन्मदिन हो ।

उनको जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा नेता, कार्यकर्ता र शुभेच्छुकहरुले शुभकामना दिईरहेका छन् ।

अध्यक्ष दाहालकी स्वकीय सचिवसमेत रहेकी कान्छी छोरी गंगा दाहालले नेपाली जनताको आशा, भरोशा अनि हाम्रो आदर्श भन्दै शुभकामना दिएकी छिन् ।

उनले लेखेकी छिन्-“नेपाली जनताको आशा, भरोशा अनि हाम्रो आदर्श..!! बुवा तपॉईलाई जन्मदिनको धेरै धेरै शुभकामना..!!” 

२०७७ मंसिर २६, शुक्रबार ११:१५ गते 1 Minute 251 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार