शनिबार , बैसाख ८, २०८१

एजेन्सि:

मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वा`स्थ्यको लागि हानि`कारक मानिने रसायन भेटिएको अनुस`न्धानले देखाएको छ ।

कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको हो ।

त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी गरेको छ ।

यस्तै यो रसायनले शरीरको मह`त्वपूर्ण अंगमा नोक्सानी गर्छ । स्वा`स्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भए पनि कोलगेटले मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै प्रयोग ग`रिरहेको अध्यय`नमा उल्लेख छ ।

त्रिक्लोसा प्रयोग क्या`नाडामा प्रतिबन्ध लगाइए पनि अरु देशमा वास्ता गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय