हामिले दिनहुँ दाँत माझ्ने मेन्जनमा क्यान्सर विकास गर्ने रसायन भेटियो: कतै तपाइको मन्जन त परेन ?

एजेन्सि:

मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वा`स्थ्यको लागि हानि`कारक मानिने रसायन भेटिएको अनुस`न्धानले देखाएको छ ।

कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको हो ।

त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी गरेको छ ।

यस्तै यो रसायनले शरीरको मह`त्वपूर्ण अंगमा नोक्सानी गर्छ । स्वा`स्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भए पनि कोलगेटले मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै प्रयोग ग`रिरहेको अध्यय`नमा उल्लेख छ ।

त्रिक्लोसा प्रयोग क्या`नाडामा प्रतिबन्ध लगाइए पनि अरु देशमा वास्ता गरिएको छैन ।

२०७७ मंसिर २६, शुक्रबार ०७:५१ गते 0 Minutes 558 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार