शुक्रबार , चैत्र १६, २०८०

MCC संसदबाट पारित गरेको दिनदेखि, मलाई आजभोलि आत्महत्या गर्ने सोच आउँछ : अग्निप्रसाद

 

सापकोटाप्रतिनिधिसभामा एमसीसी अनुमोदन भएको छ । यो सँगै सभामुख अग्निप्रसाद सापकोटाले यस अघि एमसीसीबारे दिएको एउटा अभिव्यक्ति फेरी चर्चामा आएको छ ।सभामुख सापकोटाले केही समय अघि ‘एमसीसी प्रस्ताव गर्नुपरे बरू आफु झुण्डिन तयार हुने तर पेश नगर्ने अभिव्यक्ति दिएका थिए।

 

 

 

 

काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा सभामुख सापकोटाले उक्त अभिव्यक्ति दिएका हुन् ।आफुले दिएको अभिव्यक्ति एक महिना पनि टिक्न नपाउंदै सभामुख सापकोटाले एमसीसी अनुमोदन गराएसँगै सामाजिक संजालमा उनको वि’रोध सुरु भएको छ ।

 

 

 

 

कितपयले सभामुख सापकाेटा माओवादी अध्यक्ष प्रचण्डको झोले कार्यकर्ता भन्दा ठुलो हुन नसकेको भन्दै के अब यी मनुवा झुण्डिएलान त भनेर प्रश्न गरेका छन् ।नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले ‘प्रस्ताव गर्नुपर्दा त बरू झुण्डिन तयार हुन्छु’ भन्ने खलनायकले अब के गर्लान भन्दै कडा कटाक्ष गर्नु भएको छ ।

 

 

 

 

 

 

अनुचित र अबैध गर्भाधानबाट जन्मेको ‘गठवन्धन’ ले देखाएको आजको नाटक मन्चन – सूत्रधारहरू मुसुमुसु हाँसेर बसिरहने ! संगैकाहरू सजिलैर अप्ठ्यारै गरी बसिरहने ! अनुयायीहरू पछि बसेर विरोधमा नारा लगाइरहने ! ‘प्रस्ताव गर्नुपर्दा त बरू झुण्डिन तयार हुन्छु ‘ भन्ने निर्लज्ज (खल) नायक चाहिं सहज ढंगले लाजशरम पचाएर प्रकृया अगाडि बढाइरहने !वाह रे ‘गठवन्धन’ ! वाह रे ‘गठवन्धन’ का निर्लज्ज सूत्रधार !

 

 

 

वाह रे त्यसका भक्तजन र अनुयायीहरू !! केहि समय अगाडी पोखरेलको टिप्पणी गर्नुभएको छ ।यो पनि: एमसीसी पास भएपछि अमेरिका खुसी, भन्यो – नेपालमा अझै अपत्यारिला परिवर्तनहरू हुनेछन्’काठमाडौं । संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमो्दन भएपछि अमेरिकाले खुसी व्यक्त गरेको छ ।

 

 

 

नेपालस्थित अमेरिकी दूतावासले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालले एमसीसी पास गरेकोमा खुखी व्यक्त गरेको हो ।उसले बिज्ञप्तिमा एमसीसी पास भएसँगै अब नेपाली जनताका लागि रोजगारी सृजना हुने उल्लेख गरेको छ ।

 

 

 

त्यस्तै बिद्युत आपूर्ति पनि वृद्धि हुने र ढ्वानीमा पनि खर्च घट्ने अमेरिकाको भनाइ छ । साथै नेपालले अब पाँच वर्षीय कार्यक्रमको कार्यान्वयनको दिशामा नेपाल सरकार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय