बिहिबार , चैत्र १५, २०८०

र्क साम्पाङले एमाले पार्टीलाई नै समाप्त पारिदिने चेतावनी दिएपछि एमाले पनि के कम ? चाल्यो अहिलेसम्मकै भयङ्कर कदम ! (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)

 

२० साउन, काठमाडौं ।

 

नेकपा एमाले नेतृ एवं धरानकी निवर्तमान उपमेयर मञ्जु भण्डारी र धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)बीचको विवादले उग्ररुपसँगै नयाँ मोड लिएको छ । नेकपा एमाले नेतृ एवं धरानकी निवर्तमान उपमेयर भण्डारीले मेयर राई विरुद्ध साइबर ब्युरोमा उजुरी दिएपछि यो प्रकरणले नयाँ मोड लिएको छ ।

 

मेयर राईले आफूसँग निहु खोजे पार्टी एमाले नै समाप्त हुने चेतावनी दिएपछि यो प्रकरण झन् तातेको हो । मेयर साम्पाङको आधिकारिक फेसबुक पेज ’हर्क साम्पाङ अ रेभुलेसन’ले सामाजिक तथा जातीय सद्भाव विथोलिने गरि आफ्नो फेक आइडी बनाएर लेखिएको पोष्टको स्क्रिनसट सम्प्रेषण गरेपछि बाध्य भएर साइबर अपराधविरुद्ध उजुरी दिनुपरेको भण्डारीले बताइन्।

 

बिहीबार होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गर्दे एमाले केन्द्रीय सदस्य समेत रहेकी भण्डारीले मेयर साम्पाङले सम्प्रेषण गरेको स्क्रिनसट आफ्नो नभै फेक आइडि बनाएर गरेको कुकृत्य भएको पनि बताइन्।

 

यो अपराधिक घटना भएको र अन्य पीडित नहोस् भनेर प्रमाणसहित आफूले मुद्दा दिएको उनले बताइन्। उनले भनिन्,‘योभन्दा अगाडि पनि मेयर हर्क साम्पाङले मेरो तस्बिर जोडिएको फोटो पोष्ट गरेपछि मैले साइबर क्राइमबारे सचेत गराएकी थिएँ।

 

तर, उहाँले सच्चिनुको साटो झन् सामाजिक सद्भाव खलबलाउने गरि फेक आइडी बनाएर त्यसको स्क्रिम सर्ट पोष्ट गरेपछि म बाध्य भएर उजुरी दिनुपरेको हो।’

 

भण्डारीले मेयर साम्पाङको फेसबुक पेजसँगै अन्य थुप्रैको आइडीबाट सेयर भएको प्रमाणसहित ब्युरोमा उजुरी दिएको बताइन्। धरानको सामाजिक सद्भाव खलल पुग्ने खालको कार्य भएकोले चुप लागेर बस्न नसकिएको पनि उनले बताइन्।

 

‘मेरो स्वभाव पनि त्यस्तो होइन, मेरो चरित्र पनि त्यस्तो छैन। आजसम्म मैले त्यस्तो केही गरेको छु र?’ उनले भनिन्,‘जातीय द्वन्द्व निम्त्याउने किसिमको बिषयवस्तु राखेर फेक आइडि जेनेरेट गरी जातीय र साम्प्रदायिक हिंसा भड्काउने उत्तेजनात्मक अभिव्यक्तिसहितको फोटो सामग्री मेयर साम्पाङले पोष्ट गरेकोप्रति पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ।‘

 

बराह पीडित संघर्ष समितिको संयोजक खगेन्द्र नेपालीसँग आफ्नो तस्बिर र नेकपा एमालेलाई जोडेर वास्तविक पीडितहरुको आन्दोलनलाई राजनीतिकरण गरी डाइभर्ट गर्न खोजेको पनि भण्डारीको आरोप छ।

 

उनले बराह पीडितहरु धेरै एमाले, कांग्रेस, माओवादी हुनसक्ने भएपनि पार्टीले राजनीतिकरण नगरेको र संलग्नता नरहेको पनि बताइन्। ‘बराहका बचतवकर्ताहरुले पैसा फिर्ता पाउनुपर्छ, बराहले इमान्दारिताका साथ फिर्ता गर्नुपर्छ,’उनले भनिन्।

 

आइतबार बराह सहकारीका सेयर सदस्य तथा वचतकर्ताहरु धरान उपमहानगरपालिकामा घेराउ गर्न पुगेका थिए। त्यसबेला मेयर साम्पाङले मलाई सोधेर पैसा राखेको हो र? भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै पीडितहरुले मेयरविरुद्ध नाराबाजी र कार्यकक्षको शिशा तोडफोडसमेत गरिदिएका थिए।

 

उक्त घटनापछि मेयर साम्पाङले बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीले गएको स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरको उम्मेद्वार मण्जु भण्डारीको प्रचार गरेको तस्बिरसहित पोष्ट गरेका थिए। यो तस्बिर पोष्ट गरेपछि मेयर साम्पाङ र नेकपा एमालेका नेता, कार्यकर्ताहरुबीच फेसबुक वार सुरु भएको थियो।

 

यता, मेयर साम्पाङ भने आफूले कुनै पनि पार्टीलाई दोष नदेखाएको बताए। आफ्ना अञ्जान समर्थकहरुले गरेको पोष्टहरुबारे आफू अनुभिज्ञ रहेको पनि उनले बताए। पूर्वउपमेयर भण्डारीको आइडि स्क्रिनसटबारे उनले भने, ‘जे लेखिएको छ त्यही पोष्टमा छ। मैले त जातीय बिद्धेषमा जानु हुँदैन भनेर भनेको छु।’

 

उनले आफू सामाजिक सञ्जाल प्रयोग गरेर नै चुनाव जितेर मेयर बनेको जिकिर गर्दै सामाजिक सञ्जालमा आफूलाई आक्रमण गर्नेलाई नछोड्ने बताए। ‘सामाजिक सञ्जाल प्रयोग गरेर नै म चुनाव जितेर आएँ, मलाई आक्रमण गर्नेलाई म छोड्छु त,’ उनले भने।

 

यो पनि हेर्नुहोस, सुरु भयो जनादेशको दौड, ध्रुवीकरण कस्तो रहला ? सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरेसँगं निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ र दल दर्ताको प्रक्रिया छिट्टै सुरु गर्ने बताएको छ । सरकारको निर्णय र आयोगको प्रतिक्रियालाई प्रमुख प्रतिपक्षी दलले स्वागत गरेकाले मुलुक चुनावमा होमिएको सन्देश गएको छ ।

 

सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच बुधबार साँझ जुटेको सहमति अनुसार, सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव घोषणा गरेको छ ।

 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ नेताहरुको बैठकले आगामी ४ मंसिरमा चुनावको मितिहर्क साम्पाङले एमाले पार्टीलाई नै समाप्त पारिदिने चेतावनी दिएपछि एमाले पनि के कम ? चाल्यो अहिलेसम्मकै भयङ्कर कदम ! (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)

 

२० साउन, काठमाडौं ।

 

नेकपा एमाले नेतृ एवं धरानकी निवर्तमान उपमेयर मञ्जु भण्डारी र धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)बीचको विवादले उग्ररुपसँगै नयाँ मोड लिएको छ । नेकपा एमाले नेतृ एवं धरानकी निवर्तमान उपमेयर भण्डारीले मेयर राई विरुद्ध साइबर ब्युरोमा उजुरी दिएपछि यो प्रकरणले नयाँ मोड लिएको छ ।

 

मेयर राईले आफूसँग निहु खोजे पार्टी एमाले नै समाप्त हुने चेतावनी दिएपछि यो प्रकरण झन् तातेको हो । मेयर साम्पाङको आधिकारिक फेसबुक पेज ’हर्क साम्पाङ अ रेभुलेसन’ले सामाजिक तथा जातीय सद्भाव विथोलिने गरि आफ्नो फेक आइडी बनाएर लेखिएको पोष्टको स्क्रिनसट सम्प्रेषण गरेपछि बाध्य भएर साइबर अपराधविरुद्ध उजुरी दिनुपरेको भण्डारीले बताइन्।

 

बिहीबार होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गर्दे एमाले केन्द्रीय सदस्य समेत रहेकी भण्डारीले मेयर साम्पाङले सम्प्रेषण गरेको स्क्रिनसट आफ्नो नभै फेक आइडि बनाएर गरेको कुकृत्य भएको पनि बताइन्।

 

यो अपराधिक घटना भएको र अन्य पीडित नहोस् भनेर प्रमाणसहित आफूले मुद्दा दिएको उनले बताइन्। उनले भनिन्,‘योभन्दा अगाडि पनि मेयर हर्क साम्पाङले मेरो तस्बिर जोडिएको फोटो पोष्ट गरेपछि मैले साइबर क्राइमबारे सचेत गराएकी थिएँ।

 

तर, उहाँले सच्चिनुको साटो झन् सामाजिक सद्भाव खलबलाउने गरि फेक आइडी बनाएर त्यसको स्क्रिम सर्ट पोष्ट गरेपछि म बाध्य भएर उजुरी दिनुपरेको हो।’

 

भण्डारीले मेयर साम्पाङको फेसबुक पेजसँगै अन्य थुप्रैको आइडीबाट सेयर भएको प्रमाणसहित ब्युरोमा उजुरी दिएको बताइन्। धरानको सामाजिक सद्भाव खलल पुग्ने खालको कार्य भएकोले चुप लागेर बस्न नसकिएको पनि उनले बताइन्।

 

‘मेरो स्वभाव पनि त्यस्तो होइन, मेरो चरित्र पनि त्यस्तो छैन। आजसम्म मैले त्यस्तो केही गरेको छु र?’ उनले भनिन्,‘जातीय द्वन्द्व निम्त्याउने किसिमको बिषयवस्तु राखेर फेक आइडि जेनेरेट गरी जातीय र साम्प्रदायिक हिंसा भड्काउने उत्तेजनात्मक अभिव्यक्तिसहितको फोटो सामग्री मेयर साम्पाङले पोष्ट गरेकोप्रति पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ।‘

 

बराह पीडित संघर्ष समितिको संयोजक खगेन्द्र नेपालीसँग आफ्नो तस्बिर र नेकपा एमालेलाई जोडेर वास्तविक पीडितहरुको आन्दोलनलाई राजनीतिकरण गरी डाइभर्ट गर्न खोजेको पनि भण्डारीको आरोप छ।

 

उनले बराह पीडितहरु धेरै एमाले, कांग्रेस, माओवादी हुनसक्ने भएपनि पार्टीले राजनीतिकरण नगरेको र संलग्नता नरहेको पनि बताइन्। ‘बराहका बचतवकर्ताहरुले पैसा फिर्ता पाउनुपर्छ, बराहले इमान्दारिताका साथ फिर्ता गर्नुपर्छ,’उनले भनिन्।

 

आइतबार बराह सहकारीका सेयर सदस्य तथा वचतकर्ताहरु धरान उपमहानगरपालिकामा घेराउ गर्न पुगेका थिए। त्यसबेला मेयर साम्पाङले मलाई सोधेर पैसा राखेको हो र? भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै पीडितहरुले मेयरविरुद्ध नाराबाजी र कार्यकक्षको शिशा तोडफोडसमेत गरिदिएका सहमति अनुसार, सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव घोषणा गरेको छ ।

 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ नेताहरुको बैठकले आगामी ४ मंसिरमा चुनावको मिति घोषणा गर्ने सहमति गरेको थियो । उक्त सहमति अनुसार, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चुनावबारे निर्णय गरेको हो ।

 

निर्वाचन आयोगले भने सरकारलाई १२० दिनको समय माग्दै २ मंसिरको मिति सुझाएको थियो । तर चुनावको मितिबारे सत्तारुढ दलहरुबीच साझा मत बन्न नसक्दा आयोगको सुझाव अन्योलमा परेको थियो ।

 

त्यो अन्योल चिर्दै सरकारले आयोगलाई १०८ दिनको समय दिएर चुनाव घोषणा गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आयोगको सुझावमा केही हेरफेर भएपनि फरक नपर्ने बताउँछन् । ‘मददाता नामावली दर्ता प्रक्रिया भोलिदेखि नै स्थगन गरेर दर्ता भइसकेका मतदाताहरुको नामावली ६ हजार ७५३ वडा कार्यालयमा सार्वजनिक गर्ने प्रक्रिया सुरु हुन्छ’ थपलिया भन्छन् ।

 

उनका अनुसार, अब मतदाता नामावली प्रकाशन, दल दर्ता, समानुपातिक तर्फको बन्द सूची निर्माण, मतदान केन्द्र निर्धारण, चुनाव चिन्ह प्रदान, उम्मेदवारी दर्ता लगायत समेटिएको तालिका प्रकाशन हुनेछ । अर्थात् मुलुक अब चुनावतर्फ होमिएको छ ।

 

सरकारको निर्णय र आयोगको प्रतिक्रियालाई प्रमुख प्रतिपक्षी दलले स्वागत गरेकाले मुलुक चुनावमा होमिएको सन्देश गएको छ । विपक्षी नेकपा एमालेसँग परामर्श नगरी चुनाव घोषणा गरिए पनि अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । चुनाव घोषणाको निर्णय स्वाभाविक र अपेक्षित भएको अध्यक्ष ओलीको टिप्पणीले सरकारको निर्णयलाई एमालेले सहज रुपमा लिएको अनुमान लगाउन सकिन्छ ।

 

यसपटक पनि राजनीतिक दलहरुबीच ध्रुवीकरण र गठबन्धन बन्ने भने प्रष्ट संकेत देखिएको छ । ४ मंसिरमा चुनाव गर्ने सहमति हुँदा नै सत्तारुढ गठबन्धनका नेताहरुबीच गठबन्धनबारे मोटामोटी सहमति भइसकेको एक नेता बताउँछन् ।

 

प्रमुख दलका नेताहरुले पनि मुलुक चुनावतर्फ होमिएको सन्देश जानेगरी अभिव्यक्ति दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले निष्पक्ष चुनाव हुनुपर्ने बताइरहँदा बुटवल पुगेका उपाध्यक्ष सुवास नेम्वाङले सरकारको हैसियतबारे प्रश्न उठाए । ‘आजदेखि सरकार काम चलाउ भयो, अब सरकारले महत्वपूर्ण निर्णय गर्न पाउँदैन’, नेम्वाङले भनेका छन् ।

 

काठमाडौं आयोजित अर्काे कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त आफ्नो उम्मेदवारीबारे नै बोले । ७० वर्षपछि चुनावमा उम्मेदवार नबन्ने मनसाय बनाए पनि एकपटक मैदानमा उत्रनुपर्ने परिस्थिति बनेको अध्यक्ष नेपालको भनाइ थियो ।

 

‘यो नियमित चुनाव हो, त्यही रुपमा लिएर अगाडि बढ्नुपर्छ’, एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसाल भन्छन्, ‘सरकारले निर्णय गरिसकेपछि पार्टीहरुलाई मात्रै होइन, सिंगो मुलुकलाई चुनाव लाग्ने नै भयो ।’

 

ध्रुब्रीकरणकै अभ्यास

 

०७४ मा पनि मंसिरमै संघ र प्रदेशसभाको चुनाव भएको थियो । त्यसबेला १० र २१ मंसिर गरी दुई चरणमा मतदान भएपनि यसपटक एकैचरणमा चुनाव गर्ने सरकारले निर्णय गरेको छ ।

 

यसपटक पनि राजनीतिक दलहरुबीच ध्रुबीकरण र गठबन्धन बन्ने भने प्रष्ट संकेत देखिएको छ । ४ मंसिरमा चुनाव गर्ने सहमति हुँदा नै सत्तारुढ गठबन्धनका नेताहरुबीच गठबन्धनबारे मोटामोटी सहमति भइसकेको एक नेता बताउँछन् ।

 

‘जुन उद्देश्यले यो गठबन्धन बनेको हो, त्यहीअनुसार स्थानीय चुनाव भइसकेको छ । आउने चुनावको नतिजा पनि त्यसैअनुसार ल्याउने गरी अगाडि बढ्छौं’, ती नेता भन्छन् ।

 

प्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि त्यसविरुद्ध उभिएका दलहरुबीच गएको ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा गठबन्धन भएको थियो ।

 

देशैभर गठबन्धन हुन नसकेपनि शहरी क्षेत्रमा साझा उम्मेदवार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय