बिहिबार , बैसाख १३, २०८१

काठमाण्डौ:

विनोद र अनितालाई यतिबेला नचिन्ने कोही पनि छैनन् । श्रीमतीको रेखदेख गर्दैगर्दा अस्पतालकै बेडबाट सबैको मनमा बस्न सफल विनोद एउटा आर्दश श्रीमानको रुपमा चिनिन्छन् ।

 

झण्डै डेढ वर्षदेखि श्रीमती अनिताको उपचारकालागी विनोदले अस्पतालको बेड कुरेका छन् । लामो समयको उपचारपछि र सबैको आर्शिबाद अनि सहयोगकै कारण ।

अनिताले पनि आ’त्म बल द’ह्रो बनाएर निको हुँदै थिईन् । तर अ:चानक उनको अ:प्रे’सनको खबरले फेरी एक पटक विनोद र उनकी दिदी निराश छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय