शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं, २३ मंसिर । दैनिक राजावादीको प्रदर्शन र सडकमा प्रदर्शनकारी बढ्दै गएपछि सरकार गम्भीर भएको छ ।

प्रशासनले कोरोना भाइरसको जोखिममा जुलुस तथा सभा गरेमा कारबाही गर्ने चेतावनी दिएपछि संख्या घट्नुको साटो बढ्दै गएको छ । सरकारले बल प्रयोगले अवस्था झन् जटिल बन्ने बुझेर संयमता अपनाएको छ ।

राजावादीको बढ्दो सक्रियतालाई दृष्टिगत गरी प्रधानमन्त्री केपी शर्मा ओलीले भावी रणनीति तय गर्न खोजेका छन् । उनले कडा रणनीति बनाउन खोजेको बुझिएको छ । त्यसका लागि प्रमुख राजनीतिक दलका शिर्ष नेतासँग परामर्श गर्न लागेका छन् ।

उनले आज सर्वदलीय बैठक डाकेका छन् । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शिर्ष नेताहरुलाई बोलाइएको छ । तर, राष्ट्रिय प्र्र्रजातन्त्र पार्टीलाई निम्तो छैन । राप्रपा राजसंस्था फर्काउने एजेन्डासहित सडकमा उत्रिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय