बिहिबार , चैत्र १५, २०८०

काठमाडौं:

जनता समाजवादी पार्टी (नेपाल) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजवादीकोहरुले काठमाडौंमा गरेको प्रदर्शनका सन्दर्भमा कडा टिप्पणी गरेका छन् ।

उनले राजावादीलाई पछाडि नफर्किन सुझाव दिँदै ‘फेरि फोहोरको डंगुरमा फर्कने ?’ भन्ने प्रश्न समेत गरेका छन् ।

ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न भन्दै उनले भनेका छन्,

‘ २४० बर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता, गरीबी, वेरोजगारी, भ्रष्टाचार, जातीय र क्षेत्रीय र लैंगिक विभेद,

पराधीनताको फोहर १२ बर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय