शुक्रबार , चैत्र १०, २०७९

एजेन्सि:

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

नेपाल कम्युनिष्ट पार्टीकी सांसद रामकुमारी झाक्रीले मौरीजस्तो भएर पार्टी एकतामा लाग्न पार्टीका नेतृत्व वर्गलाई आग्रह गरेकी छन्।

थापाथलीमा आयोजित एक कार्यक्रममा झाक्रीले अरिंगाल होइन मौरीजस्तो भएर पार्टी एकताको पक्षमा लाग्न पार्टीका नेतृत्ववर्गलाई आग्रह गरेकी हुन्।

कार्यक्रमका बीच उनले व्यतिको पुजा गर्ने प्रवृत्तिलाई त्याग्दै विधि र पद्धतिको पक्षमा लाग्नुपर्नेमा जोड दिइन्।

आफूहरू पार्टी एकताको पक्षमा भएको बताउँदै उनले समाजवाद जप्ने दलाल पुजीँवादलाई पोस्ने काम भएको आरोप लगाइन्।

अनेरास्ववियु पार्टी एकताको पक्षमा लागेको भन्दै उनले खबरदारी गर्न सबैलाई आग्रह समेत गरिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय