बिहिबार , चैत्र १५, २०८०

चितवन:

चितवनको भरतपुरमा आज (शनिवार) रा’जावादीहरुले मोटरसाइकल र गाडी सहितको जु’लुस नि’कालेका छन् ।

‘राजा आऊ देश बचाऊ’ भन्ने ना’रा लगाउँदै सयौंको संख्यामा उनिहरुले जु’लुस नि’कालेका हुन् ।

जु’लुसमा सहभागीले पञ्चायत र ब’हुदलकालीन राष्ट्रियगान ‘श्रीमान् गम्भीर नेपाली’, ‘हिमाल झैं अटल यो’ जस्ता गीत गाएका थिए । ‘गणतन्त्र मु’र्दावाद’, ‘ हिन्दू राज्य कायम गर’, ‘जय देश, जय न’रेश’ जस्ता ना’रा लगाइएको थियो ।

रा’ष्ट्रबादी चितवन समाजको ने’तृत्वमा जु’लुस नि’स्किएको हो ।

भरतपुरको केन्द्रिय बसपार्कबाट सुरु भएको जु’लुस हा’किमचोक, चौविसकोठी, लायन्सचोक, पुल्चोक आँ’पटारी हुँदै पुनः केन्द्रिय बसपार्कमा पुगेर को’णसभामा परिणत भएको छ ।

कोणसभालाई राजा स’मर्थकहरुले स’म्बोधन गरेका छन । पछिल्लो समय देशभर रा’जावादीले जु’लुस नि’कालिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय