बिहिबार , बैसाख १३, २०८१

OMG, MCC को बारेमा बोल्दा देउवालाई ज्ञानेन्द्र साहीले झापड हान्दा देउवा भए ठाउको ठाउँ बेहोस् ,हेर्नुहोस भिडीयोएमसिसी को बारेमा बोल्दै गर्दा ज्ञानेन्द्र शाहीले देउवालाई हातपात गरेका छन

 

 

 

हेर्नुहोस तल भिडीयो  आखिर के के भयो त,सभामुख अग्नि प्रसाद सापकोटा कुनै हालतमा एमसीसी सदनबाट पास हुन् नदिने पक्षमा देखिएका छन्। अमेरिकी अनुदान (मिलेनियम च्यालेन्ज कर्पोरेशन) एमसीसीका बिषयमा राजनीतिक दलबीच सहमति नजुटीसकेको अवस्थामा सभामुख सापकोटाले पास हुन नदिन मुख्य भूमिका निर्वाह गर्ने भएका हुन्।।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी यथास्थितिमा पास नहुने बताउदै

 

 

 

आएकाकोमा उनकै निर्देशनमा सभामुख बनेका सापकोटाले त्यसलाई सदनमा टेबल गर्न नदिन अनेक प्रयास गरिरहेको बताइएको छ।यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उक्त अनुदान पास गर्न अनेक प्रयास हुँदासमेत सभामुख सापकोटाले त्यसलाई रोकेका हुन्।

 

 

 

ओलीले सभामुख सापकोटाको त्यस कदमपछि धेरै असन्तुष्ट जनाउदै राजिनामा दिनुपर्ने विषय समेत उचालेका थिए।सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस एमसीसीका विषयमा सकारात्मक छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित जसपाले अझै पनि सकारात्मक हुने संकेत देखाएका छैनन् ।

 

 

 

ती दल एमसीसीमा केही संशोधन हुनुपर्ने पक्षमा देखिएका छन्।माओवादी अध्यक्ष प्रचण्डले आज शुक्रबार अमेरिकी सहायक विदेशमन्त्रीसँगको भेटमा समेत उक्त अनुदान पास गर्न राष्ट्रिय सहमतिको आवश्यक रेहको बताएका थिए।उनले यथास्थितिमा उक्त विषय सदनमा प्रस्तुत गर्न नसक्ने बताउदै केहि समय दिन समेत माग गरेका हुन्।

 

 

 

सभामुख सापकोटा आफू विवादमा पर्ने यस विषयलाई जुनसुकै हालतमा संसदमा प्रवेश नगराउने मोडमा देखिएपछि राजिनितीले फरक मोड लिएको हो। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोलाएमालेमा निर्वाचित माधव नेपालका ४६ केन्द्रीय सदस्य र ३१ संसद जना पुगे चन्द्रागिरिकाठमाडौं ।

 

 

 

 

माधवकुमार नेपालले एमाले विभाजित गरेर नेकपा ९एकीकृत समाजवादी० बनाउने निर्णय गरेसँगै चन्द्रागिरि रिसोर्टमा सोमबार रातिदेखि पूर्वतयारी बैठक राखेका छन्।निर्वाचन आयोगमा प्रस्तावित नयाँ पार्टीको पक्षमा लागेका केन्द्रीय सदस्य र सांसदहरुलाई अध्यक्ष माधवकुमार नेपालले सोमबार राति ब्रिफिङ गरेका छन्।

 

 

 

उनले पार्टीको घोषणा पत्र र अन्तरिम विधान रिसोर्टमा उपस्थित भएका नेताहरुलाई वितरण गरेका छन्। त्यसक्रममा उनले आफैंले स्थापना गरेको एमाले अब कम्युनिष्ट पार्टी नरहेको पनि घोषणा गरे।सम्बोधनका क्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सामन्तवादीको नेताको पनि संज्ञा दिए।

 

 

 

नेपाल पक्षले बुधबार निर्वाचन आयोगमा नयाँ पार्टीका लागि हुने सनाखत अघि केन्द्रीय सदस्य र सांसदहरुलाई चन्द्रागिरि रिसोर्टमा जम्मानिर्वाचन आयोगमा प्रस्तावित नयाँ पार्टीको पक्षमा लागेका केन्द्रीय सदस्य र सांसदहरुलाई अध्यक्ष माधवकुमार नेपालले सोमबार राति ब्रिफिङ गरेका छन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

उनले पार्टीको घोषणा पत्र र अन्तरिम विधान रिसोर्टमा उपस्थित भएका नेताहरुलाई वितरण गरेका छन्। त्यसक्रममा उनले आफैंले स्थापना गरेको एमाले अब कम्युनिष्ट पार्टी नरहेको पनि घोषणा गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय