बिहिबार , चैत्र १५, २०८०

चिकित्सक डा.सुन्दरमणी दिक्षितले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावको लागि पैसा लिन भारत गएको बताएका छन् ।

 

उनले भने– ‘प्रचण्डको यो भ्रमण केही पनि हुदैन । प्रचण्डको यो भ्रमण विसुद्ध प्रचण्डले के आशा गरेको छन् । नीजि बोल्दा खेरी मुलुकलाई बोलेका छन् । १९५० को सन्धि भनेका छन् । बोर्डरको कुरा गरेका छन् ।

 

धेरै कुरा गरेका छन् । प्रचण्डले तर त्यो हाम्रो ‘लोकल कन्जकसन’ को लागि नेपालको जनताको लागि हो । तर प्रचण्ड गएका छन् । साच्चै हो नीजि के पाईन्छ कि ‘इन्डिया’ बाट भनेर ‘इलेक्सन’ आउदै छ । उसलाई समर्थन पनि चाहिन्छ । उनलाई एक प्रकारले भन्ने हो भने मधेशमा ‘क्रेज’ बढाउनु छ । र अर्को तिर पैसको पनि सहयोग आर्थिक सहयोग पनि चाहिएको होला त्यो लिन प्रचण्ड गएका हुन ।

 

प्रचण्ड भारतबाट र्फके पछि पनि वाम गठबन्धन हुने अब चीनले नेपालबाट धोका नखाने प्रचण्ड माथी चीनले हात झिक्यो भने हालत खराब हुने बताएका छन् । अहिले प्रचण्ड प्रधानमन्त्री हुने ‘चान्स’ एकदमै कम भएको र शेरबहादुर देउवा प्रचण्डको अगाडी लम्पसार परेको देउवाको एउटै उदेश्य भनेको कसरी चुनाव जितौं भन्ने डर भएकोले र ठुलो नेता नभएको उनको भनाई छ ।

 

शेरबहादुर देउवामा कांग्रेसको सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर उल्टो दिशा तिर गएको प्रचण्ड र आरजु ४\४ महिनाको प्रधामन्त्रीहुनको लागि भारतको अशिर्वाद लिन गएको बताएको छन् ।

 

अहिले वाम गठबन्धन हुने ‘चान्स’ धेरै भएकोले प्रचण्डलाई भारत बोलाइएको र प्रचण्डको कमि कमजोरी सबै भारतलाई थाहा भएको बताए ।नारायणकाजी बोलको संकेत कम्युनिष्ट एकता हुने कसैले भंग गरेर नसक्ने र अहिले नेपाल विदेशीहरुको खेल मैदान भएको उनको भनाई छ ।

 

केपी शर्मा ओली र नारायणकाजी श्रेष्ठको भित्र भित्रै कुरा भएको तर भारतले कम्युनिष्ट एकता भएको देख्न नचाहाने भएकोले प्रचण्डलाई भारत बोलाएको तर अहिले ठुलो रणनीति केही पनि नभएको र फेरी चीनलाई कम्युनिष्ट एकता चाहिएकोले दुई देश बीच टक्कर भएको बताएका छन् ।जनार्दन शर्मा निर्दोष, फेरि अर्थमन्त्री हुने पक्का, पर्दाफास भए सबै षड्यन्त्र…

स्वार्थ समूहका माग पूरा नगरिदिएपछि जनार्दन शर्माले अर्थ मन्त्री पद गुमाउनु परेको छ। कान्तिपुर दैनिक र अन्नपूर्ण पोस्ट दैनिक एकले अर्कालाई दुश्मनका रुपमा लिन्छन्। कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहिया र अन्नपूर्ण पोस्ट दैनिकका मालिक रामेश्वर थापा कहिल्यै पनि मिल्दैनन्।

 

सिरोहिया र थापाबीच औपचारिक बाहेक कुनै सम्बन्ध छैन भनेर टिकाटिप्पणी हुने गरेको छ। सिरोहियाले थापालाई कान्तिपुरमा भित्र्याएर पछि लात हानेर तीनकुनेबाट निकालेका थिए। त्यसको बदलामा थापाले अन्नपूर्ण पोस्ट दैनिक भारतीय कम्पनीसँग किनेका थिए। कान्तिपुर टिभीलाई टक्कर दिन एपी वान टेलिभिजन थापाले ल्याएका थिए।

 

स्वार्थका लागि पहिलो पटक सिरोहिया र थापाले अर्थमन्त्री शर्माविरुद्ध मिलेर जेहाद छेडेका थिए। कान्तिपुरले पाउन नसकेको सूचना अन्नपूर्ण पोस्ट दैनिकले सार्वजनिक गरेपछि कान्तिपुरको औकात देखिएको थियो। स्वार्थका लागि कान्तिपुर दैनिकले अन्नपूर्ण पोस्ट दैनिकको समाचारलाई पछ्याएर शर्माविरुद्ध समाचार लेखेर हैरान बनाए। धेरै विरोध भएपछि बाध्य भएर शर्माले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भयो।

 

कान्तिपुरका मालिक सिरोहिया र अन्नपूर्ण पोस्ट दैनिकका मालिक थापाको धन्दाहरू के–के छन्? शर्मालाई थाहा नहुने कुरै भएन। उनीहरूको आयकर छुटसहितका विभिन्न नाजायज मागहरू पूरा नगरेको झोँकमा सिरोहिया र थापाले शर्माविरुद्ध समाचार लेखेर बदनाम गरेका हुन्। शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिए। तर, त्यही अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले राजीनामा दिएनन् । बरु कान्तिपुर र अन्नपूर्णलाई साथ दिँदै सचिव मरासिनी बिदामा बसे।

 

के गल्ती शर्माको मात्रै थियो? मरासिनीको दोष दिएन? अर्थ मन्त्रालयको गोप्य कुराहरू पत्रकारलाई दिएर आफ्नो स्वार्थ पूरा गर्ने सचिव मरासिनी पनि दोषी छन्। सचिव मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवाको नाम जोडेर विभिन्न समाचार लेखाएको आरोप पनि छ। सचिव मरासिनीलाई पनि कानूनअनुसार पाता कसेर कारबाही गर्नुपर्छ।

 

सरकारी कर्मचारी भएर मन्त्रीलाई समस्या परेका बेला भाग्ने मरासिनी भगौडा कर्मचारी हुन्। मरासिनीलाई पनि सरकारले कारबाही गर्नुपर्छ। संसदीय छानविन समितिले मरासिनीलाई पनि कारबाहीको दायरामा राख्नुपर्छ। विदा बस्ने र मन्त्रीको राजीनामा हुनेवित्तिकै काममा फर्किने सचिव मरासिनीको हर्कतले राजनीतिलाई ठूलो चुनौति दिएको छ।

 

मन्त्री शर्मासँग कुरा मिल्दासम्म सँगै काम गर्ने, आएको कुरा बाँडेर खाने, स्वार्थ बाझिएपछि असहयोग गरेर बीच बाटोमा भाग्ने मरासिनीको हर्कत उचित छैन। कान्तिपुर र अन्नपूर्णले करको दायरामा चलखेल गरेको भनेर आरोप लगाए ।

 

चौधरी ग्रुपको नाम जोडे। तर, शर्मालाई मात्रै यो विषयमा समाचार लेखे। त्यो अवस्था सिर्जना गर्ने व्यापारिक घरानाका विषयमा कुनै कुरा लेखेन्। चौधरी ग्रुप वा अन्य व्यापारिक घरानाका विषयमा समाचार लेख्नेवित्तिकै कान्तिपुर र अन्नपूर्ण दैनिकको व्यापार चौपट हुने थियो।

 

कान्तिपुर दैनिकका मालिकले चन्द्रागिरी केबलकारको समाचार लेखेपछि अचानक किन समाचार बीचमा लेख्न बन्द गरे? त्यो विषयमा पनि सबैलाई जानकारी छ।

 

अन्नपूर्ण पोस्ट दैनिकका मालिक थापाले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग के माग गरेका थिए? र कसरी सम्बन्ध विग्रियो पर्यटन मन्त्रालयका उच्च कर्मचारीहरूलाई राम्रोसँग जानकारी छ। आलेसँग कुरा नमिलेपछि थापाले अन्नपूर्ण पोस्ट दैनिकलाई दुरुपयोग गरेर आलेविरुद्ध के–के? गरेका थिए सबैलाई थाहा छ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्ति नवीन घिमिरेका छोरामार्फत अन्नपूर्णले मेगा बैंकलाई केसम्म गरेको थियो धेरैलाई थाहा नहुन सक्छ। अर्थ सचिव मरासिनी गैरजिम्मेवारी कर्मचारी हुन्। उनलाई शर्माको राजीनामा प्रकरणमा भएका सबै विषयमा स्पष्टीकरण सोध्नुपर्छ ल। सचिव मरासिनीलाई विगतमा बजेट आउँदा के–के हुन्थ्यो थाहा छैन? सबै कुरा जानकार छन्।

 

अर्थमन्त्री शर्माले यस पटक बजेट ल्याउँदा ढंग पुर्‍याउन सकेनन्। शर्माले ढंग पुर्‍याउन नसक्दा मरासिनी जस्ता सचिव र एमालेका भतुवा कर्मचारीहरूले अर्थ मन्त्री पद खाइदिएका छन्। विगतमा भरतमोहन अधिकारी, विष्णु पौडेल, डा.युवराज खतिवडाहरू पनि बजेटको सूचना चुहाएको र ठूला व्यापारिक घरानालाई फाइदा पुग्ने गरेर करको दायरा हेरफेर गरेको आरोप लागिसकेका छन्।

 

सचिव मरासिनी बिदामा बस्दा मन्त्रीलाई असहयोग गरेर अघोषित विद्रोह गरेका कर्मचारीलाई कारबाही गर्नुपर्छ।राजश्वसचिव कृष्णहरि पुष्कर, सह–सचिवहरू केदारनाथ शर्मा, भूपाल बराल, रमेशकुमार केसी, चक्रबहादुर बुढा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय