शुक्रबार , बैसाख ७, २०८१

काठमाडौ। डा. भीम बहादुर रावल नेपाली राजनीतिज्ञ हुन्। उनी माधव नेपालको मन्त्रीपरिषद्म(२०६६)मा गृहमन्त्री र केपी ओलीको पहिलो मन्त्री परिषद (२०७२)मा हुन्।

 

 

उनी नेपालको संवैधानिक निर्वाचन २०६४ मा समानुपातिक तर्फबाट मनोनित सभासद हुन। उनी नेकपा एमालेका उपाध्यक्ष पनि थिए।

 

अछाम-१ बाट सांसद रावल २०७० को निर्वाचनमा नेपाली कांग्रेसलाई झण्डै ५ हजार मत अन्तरले हराएका थिए। बि.सं. २०७४ को आम निर्वाचनमा उनी अछाम बाट निर्वाचित भएका थिए।

 

 

बि. सं. २०७८ श्रावण ३ मा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासमा मत लिने दिन उनले सांसद पदबाट राजीनामा दिएका थिए।

 

 

 

 

‘अनैतिक राजनीति तथा देश र जनता विरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयकर भएकाले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको’ उनले व्यक्त गरेका थिए।

 

२०७८ मंसिरमा भएको नेकपा (एमाले)को १०औँ महाधिवेशनमा उनले अध्यक्षमा उम्मेदवारी दिएका थिए। तर, उनको हार हुन पुग्यो। खरो रूपमा राष्ट्रिय राजनीतिमा उत्रने छवि बनाएका रावल अछामको साँफेबगर नगरपालिकाका बासिन्दा हुन्।

 

अहिले डा. भिम रावल एमसिसीको बिसयमा खरो रुपमा उत्रिएका छन्। एमसिसि नेपाल र नेपालीको हितमा छैन भन्दै विभिन्न मिडियामार्फत बताउदै आइरहेका छन्।

 

 

 

उनको नजरमा एमसिसी भनेको इन्डो प्यासिफिक रणनिती हो। यदि यो संसदबाट पास भएमा भोलि नेपालमा अमेरिकी शासन लागू हुने कुरा पनि उनले बताउदै आईरहेका छन्।

 

केपि ओलिसँग उनको शिद्दान्त नमिलेकोले उनले अहिले एमाले पार्टी फुटाउने कुरा पनि केही मिडियामा आइरहेको अवस्था छ। मुख्य त केपि ओलि एमसिसीको पक्षमा रहेकोले पनि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय