मंगलबार , बैसाख ११, २०८१

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले भारतीय नागरिकलाई नागरिकता दिएर नेपाललाई सिध्याउन खोजेको बताएका छन् । भारतीयलाई नागरिकलाई नागरिकता दिएर प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले नेपाललाई सिध्याउन खोजको बताएका छन् ।

 

शेरबहादुर देउवा र प्रचण्डले सबै विदेशहरु काही संसारमा नागरिकता नपाएका नेपालमा आउ भन्दै तर्क दिइयो भने, त्यो नेपाललाई राख्ने तर्क हो? कि नेपाली सिध्याउने तर्क हो?।

 

अहिले सरकारले ल्याएको विधेयकमा गम्भिर तीन वटा त्रुटि भएकोले नेपाल सरकारले नागरिकता विधेयक जुन आज भन्दा ४ वर्ष अगाडी ल्याएको उनले बताए ।

 

उनले भने– ‘नागरिका विधेयक अगाडी सारी रहदा यो कानून बनाई रहदा नेपाललाई जनसंख्याको राजनीतिबाट अल्पमतमा पार्ने विदेशीहरुको लागि ढोका खोल्ने तर नेपाली चेलीहरु नेपाली छोरीहरु विदेश जादा खेरी उनीहरुको अधिकार प्रति आखाँ चिमिल्ने यो कुनै राष्ट्रिय हितमा आधारीत दुष्टिकोण हो । यो विदेशी भक्तिबाट शक्ति आर्जन गर्ने गलत प्रवृति हो ।

 

२०६३ सालमा कयै अनागरिकहरुले नेपालको नागरिकता लिएको तर खुकुलो बनाई दिएको त्यो नेपाली नागरिकहरुको लागि नभएर विदेशी र बाहिरबाट आउनेहरुको लागि बनाएका र अहिलेको सरकार यो सरकार पनि त्यही बाटोमा जान आटेकोले राष्ट्रिय हित प्रति देशको दिर्घकालीन अस्तित्वप्रति वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका नेताहरु संवेदनशील नभएको बताएका छन् ।

 

नागरिकता विधेयकमा भएको यो व्यवस्थालाई हटाएर अब आउने निर्वाचनमा राजनीति गर्न खोजेर वाह्य शक्तिहरुलाई खुसी पार्न खोलेकोले आफुहरुले जनतालाई भन्नु पर्ने र नेपाली जनताले पनि यस्तो नागरिकताको विषयलाई कमजोर बनाएर दिर्घकालीन अस्मिता माथि आच पु¥याएकोले निर्वाचनमा जनताहरुले पाराजित गर्नुपर्ने बताएका छन् ।

 

प्रधामन्त्री शेरबहादुर देउवाहरुप्रति देशको हितको लागि इमान नभएको र नेपाल धेरै जनसंख्या भएको देशहरुको बीचमा बसेर नेपालले चाही खुकुलो पार्ने खोजेको तर दक्षिण एसियाको कुनै अरु देशलो नागरिकता विधेयक खुकुलो नपारेको तर नेपालले देशको हित विपरीत काम गर्न खोजेको उनको भनाई छ ।

 

अर्थमन्त्री जनार्दन शर्माको सम्पत्ति छानबिन गर्न उच्च अदालतको आदेश (सेयर गर्नुहोस)

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ । बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर गम्भीर गल्ती गरेको आरोप लागेपछि शर्माले आज बुधवार राजीनामा दिनुभएको हो । उहाँले प्रतिनिधि सभामा सम्बोधन गर्दै राजीनामा दिनुभएको हो ।

 

उहाँमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताउनुभयो ।

 

प्रतिनिधि सभामा सम्बोधन गर्दै शर्माले बजेट निर्माणको क्रममा आफूले कुनै गल्ती नगरेको जिकिर गर्नुभएको छ । उहाँले देश र नागरिकको हितमा बजेट ल्याएकै कारण अनैतिक काम गरेको आरोप लागेको दाबी गर्नुभयो ।

 

नेकपा एमालेले विगतमा गरेको आफ्ना कर्तुत लुकाउन वा ओझेलमा पार्न अहिले नचाहिने हल्ला चलाएको शर्माले आरोप लगाउनुभयो । राजनीतिक प्रतिशोधका आधारमा आफूलाई आरोप लगाइएको भन्दै मन्त्री शर्माले छानबिन समितिलाई आफूले सहयोग गर्ने पनि बताउनुभयो l

 

उहाँले भन्नुभयो, ‘छानबिन समितिले आफ्नाे काम गरोस्, बजेट निर्माण गर्दा कुनै त्रुटि गरेको छैन । स्थापित मान्यता र तोकिएका आधिकारिक व्यक्ति राखेर बजेट निर्माण गरिएको छ ।

 

करको दर हेरफेर गर्ने सन्दर्भमा मन्त्रायलका दुई जना सचिव र दुई जना महानिर्देशकलाई मार्ग निर्देशन दिएको हो, आम नागरिकको पक्षमा बजेट आएको विषय कसैलाई सैह्य भएको छैन ।’ उहाँले मन्त्रालयको सीसीटीभी फुटेजको विषयमा आफूलाई मुछ्नु दुःखद भएको बताउनुभयो ।

 

एउटा मन्त्रीलाई सीसीटीभीको विषय कसरी थाहा हुन्छ भनेर उहाँले प्रश्न गर्नुभयो । ‘कुन सीसीटीभीको क्षमता कति छ र कहिले राखेको भन्ने विषय मन्त्रीलाई थाहा हुन्छ ? अरू मन्त्रीहरूलाई आफ्नो मन्त्रालयको सीसीटीभीको बारेमा जानकारी छ ?

 

 

 

भवनमा कति क्षमताका क्यामेरा छन्, माननीयहरूलाई थाहा छ त ?’ शर्माले भन्नुभयो । थप कोरोना न्युज हेर्नुहोस । काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

 

पीसीआर र एन्टीजेन गरी दुई हजार सात सय २४ जनाको नमुना परीक्षण गर्दा एक सय १३ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यही अवधिमा थप २० जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन ।

 

अहिले नेपालमा चार सय ७१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ९४ हजार ४० जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय