मंगलबार , बैसाख ११, २०८१

जाजरकोट मंसिर ९

जाजरकोट– प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरी बहादुर पालले मंगबार जाजरकोटका २ प्रहरी कार्यालयको भवन उद्दघाटन गरेका छन।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार शिवालय गाउँपालिका ३ मा रहेको ईलाका प्रहरी कार्यालय सिमा र भेरी नगरपालिका १ मा रहेको ईलाका प्रहरी कार्यालय रिम्नाको भवन उद्दघाटन गरेका हुन्। कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी बसन्त पन्त पूर्व एसएसपी ईन्द्र न्यौपाने जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी प्रमुख  प्रतिनिधि स्थानीय पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय