एआइजी) हरी बहादुर पाल द्रारा जाजरकोटका २ प्रहरी कार्यालय भवनको उद्दघाटन

जाजरकोट मंसिर ९

जाजरकोट– प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरी बहादुर पालले मंगबार जाजरकोटका २ प्रहरी कार्यालयको भवन उद्दघाटन गरेका छन।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार शिवालय गाउँपालिका ३ मा रहेको ईलाका प्रहरी कार्यालय सिमा र भेरी नगरपालिका १ मा रहेको ईलाका प्रहरी कार्यालय रिम्नाको भवन उद्दघाटन गरेका हुन्। कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी बसन्त पन्त पूर्व एसएसपी ईन्द्र न्यौपाने जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी प्रमुख  प्रतिनिधि स्थानीय पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

 

 

२०७७ मंसिर ९, मंगलवार १६:२१ गते 1 Minute 183 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार