
नयाँदिल्ली- भारत सरकारले आफ्नो सेनाका लागि ल्याएको ‘अग्निवीर’ योजनामा भारतीय गोर्खा सेनाका लागि नेपाली नागरिकलाई पनि चार वर्षका लागि भर्ति लिने भएको छ।
चार वर्षपछि भारतीय नागरिकलाई जस्तै नेपाली पनि २५ प्रतिशतलाई मात्र स्थायी गरिने भएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
भारतीय सेनामा सातवटा गोरखा रेजिमेन्ट छन्, जसमा ४३ बटालियन छन्। ती रेजिमेन्टमातहतका बटालियनमा अग्निपथ योजनाबमोजिम नै भर्ति लिने योजना प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको छ।