सोमबार , अषोज १७, २०७९

नयाँदिल्ली- भारत सरकारले आफ्नो सेनाका लागि ल्याएको ‘अग्निवीर’ योजनामा भारतीय गोर्खा सेनाका लागि नेपाली नागरिकलाई पनि चार वर्षका लागि भर्ति लिने भएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

 

 

चार वर्षपछि भारतीय नागरिकलाई जस्तै नेपाली पनि २५ प्रतिशतलाई मात्र स्थायी गरिने भएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

भारतीय सेनामा सातवटा गोरखा रेजिमेन्ट छन्, जसमा ४३ बटालियन छन्। ती रेजिमेन्टमातहतका बटालियनमा अग्निपथ योजनाबमोजिम नै भर्ति लिने योजना प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय