बिहिबार , बैसाख १३, २०८१

काठमाडौ : इसा गुरुङ यस्तो नाम हो जो सामाजिक कार्य गर्नेहरुमा अग्रपं’क्तिमा पर्नुहुन्छ । बिगत लामो समय देखि सामाजिक कार्य गरिरहनु भएको छ । एउटा नेपाली चेली तेइ माथी आफ्नो देश भन्दा पनि टाढा रहेर पनि दिनरात नि’स्वार्थ भावनाले समाजसेवा गरिरहनु भएको छ ।

उहाँको अपिलबाट धेरैले जिवन दान पाए, धेरैले पी’डितहरुले राहत पाएका छन । यसैबिच सामाजिक संजाल एक भाइरल सानी नानी सियोना श्रेष्ठको लागि अपिल गरिरहनु भएको छ ।
लन्डनमा रहेर नेपाली गरीब दु’खीहरु आ,सुँ पुछ्ने काम गर्नुहुन्छ । उहाँलाई उच्च सम्मान छ युवा आवाज परिवारको तर्फबाट । कुनै स्वा’र्थ नराखी आफुले सक्ने सयोग र अरुलाई

सयोग गर्न भनी अभियानहरु सधैं चलाऊने गर्नुहुन्छ ।
अहिले उहाँ सियोना बचाउ अपिल चलाईरहनु भएकोछ । आजसम्म उहाँहासगं जोडिएर ३० लाख १३ हजार भन्दा बढि पैसा सियोना नानुको खातामा जम्मा भैसकेको छ । आशा छ नानुले नया जिबन पाउने छिन ।
https://www.facebook.com/isha.gurung2

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय