शुक्रबार , बैसाख ७, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज अर्थमन्त्री जनार्दन शर्माविरुद्ध प्रहरी परिसर टेकुमा मुद्दा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गर्ने भएको छ ।

 

राप्रपाको सुशासन विभागको आयोजनामा अर्थमन्त्रीविरूद्व प्रहरी परिसर टेकुमा, र भ्रष्टाचार सम्बन्धी मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गर्ने भएको हो।

 

प्रहरी परिसर टेकुमा आजै र अख्तियारमा भोलि मुद्धा दर्ता गर्ने राप्रपाको सुशासन विभागका प्रमुख ज्ञानेन्द्र शाहीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय