बिहिबार , चैत्र १५, २०८०

काठमाडौं, २२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज अर्थमन्त्री जनार्दन शर्माविरुद्ध प्रहरी परिसर टेकुमा मुद्दा दर्ता गर्ने भएको छ ।

 

 

राप्रपाको सुशासन विभागको आयोजनामा अर्थमन्त्रीविरूद्व प्रहरी परिसर टेकुमा मुद्दा दर्ता गर्ने कार्यक्रम रहेको सचिव प्रकाश सिंह नायकले बताए ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज अर्थमन्त्री जनार्दन शर्माविरुद्ध प्रहरी परिसर टेकुमा मुद्दा दर्ता गर्ने भएको छ ।

राप्रपाको सुशासन विभागको आयोजनामा अर्थमन्त्रीविरूद्व प्रहरी परिसर टेकुमा मुद्दा दर्ता गर्ने कार्यक्रम रहेको सचिव प्रकाश सिंह नायकले बताए ।

राप्रपाको सुशासन विभागको आयोजनामा अर्थमन्त्रीविरूद्व प्रहरी परिसर टेकुमा मुद्दा दर्ता गर्ने कार्यक्रम रहेको सचिव प्रकाश सिंह नायकले बताए ।राज्यविरुद्ध अपराध गरेको आरोप लगाउँदै काठमाडौं प्रहरी कार्यालय टेकुमा जाहेरी दिने राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए ।

 

 

बजेट निर्माणमा विदेशी नागरिकसहित अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा उनीमाथि कारबाही माग गर्दै राप्रपाले जाहेरी दिने भएको हो । अर्थमन्त्रीले देशको राष्ट्रिय बजेटमा खेलबाड गरेर राज्यविरुद्धको अपराध गरेको राप्रपाको ठहर छ ।

 

पार्टीको सुशासन विभागका प्रमुखसमेत रहेका शाहीले भने, ‘पार्टी अध्यक्षसँगको परामर्शमा कानून व्यवसायीहरूसँग समेत सल्लाह गरेर जाहेरी दिने निर्णय लिएका हौं ।’प्रहरी स्रोतले कानूनतः बहालबहाला मन्त्रीविरुद्ध फौजदारी आरोपमा जाहेरी दर्ता गर्न सकिने बतायो ।

 

 

पक्राउ गर्नुपरेको अवस्थामा भने सभामुखलाई पूर्वजानकारी गराउनुपर्ने प्रावधान छ ।बजेट प्रस्तुत गर्नु अघिल्लो रात अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको विषयमा अर्थमन्त्री शर्माको निरन्तर आलोचना भइरहेको छ ।

करको दर हेरफेर गर्न राजस्व प्रशासनका पूर्वकर्मचारी रघुनाथ घिमिरेलाई मन्त्री शर्मालेमन्त्रालयमा प्रवेश गराएको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय